मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रत...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर १५ गते एक सूचना जारी गरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्डह्यान्डलिङ सर्भिस) प्रतिस्पर्धाबाट गराउने बताएपछि यो विषय फेरि एकपटक चर्चामा आएको छ । सोमवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्य...
काठमाडौं। बैंक, वित्तीय संस्थाको ब्याजदर घटिरहेका बेला टे्रजरी बिल्सको ब्याजदर भने बढेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन गर्न लगातार तरलता प्रशोचन गरेपछि ट्रेजरीको ब्याजदर उकालो लागेको हो । सोमवार राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बरा...
काठमाडौं । सामाजिक सुरक्षा कोषको सर्भरमा समस्या देखिन थालेको छ । लाभग्राही बढ्दै जाँदा पछिल्ला दिनमा समस्या देखिन थालेको हो । यसले गर्दा उपचारका लागि अस्पताल जाने योगदानकर्ता प्रभावित बन्न थालेका छन् । उनीहरूले दाबी गर्न नपाएको गुनासो गरेका छन् । सोमवार बानेश्वरका विजय नेपाल उपचारका ला...
काठमाडौं। शहरको सुन्दरता बढाउने तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति कम गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा शुरू गरेको विद्युतीय तार भूमिगत गर्ने काम गत असारदेखि ठप्प छ । करीब साढे २ वर्षमा सक्ने लक्ष्यसहित प्राधिकरणले २०७६ फागुनबाट काम गर्न थालेको थियो । चार वर्ष बित...
काठमाडौं। ‘वेलकम’ आत्मकथा हो । त्यसैले यसमा लेखक निर्मलराज पौडेलका निजात्मक कुरा हुने भइहाले । तर पुस्तकमा लेखक पौडेलले व्यक्त गरेका अनुभव तथा उल्लेख गरेका काम (आरोहअवरोह) नेपाली समाजका साझा भोगाइ हुन् । त्यसकारण पाठकका लागि लेखकका अनुभव तथा काम आफ्नै जस्ता लाग्छन् । यो पुस्तक पढेपछि नेप...
चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् । दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ४९औं दीक्षान्त समारोह मनाएको छ । काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले विद्यार्थीहरूलाई दीक्षित गर्नुभयो । यद्यप...
त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका परिवारका सदस्यहरूलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विपदबाट मृत्यु...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । ६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दि...