मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि ता...
काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विभागले आज एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको हो । विगतमा भ्याट छूट दिइँदै आएका केही वस्तुमा सरकारले चालु आर्थिक वर्षको बजेटम...
म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ...
काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री शुरु गरेको थियो । विद्युत् प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज यहाँ आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्र...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको छ । चालु आर्थिक वर्षको तीन महीनामा चालु खाता रु. ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु. ९९ अर्ब ७...
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुमा प्राप्त गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गर...
विराटनगर। उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा बिहीवारदेखि तीनदिने तालीम शुरू भएको छ । तालीममा संगठनका कार्यवाहक अध्यक्ष सुबोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम, जटिलतालगायत चुनौती थपिँदै गएको अवस्थामा कार्यस्थलल...
काठमाडौं। २०७५ चैत १४ गते सर्वसाधारणलाई बाँडफाँट भएको त्रिशूली जलविद्युत् कम्पनीको शेयर बिहीवारबाट दोस्रो बजारमा किनबेच शुरू भएको छ । सर्वसाधारणमा शेयर बाँडफाँट भएको करीब ५ वर्ष वर्षपछि दोस्रो बजारमा कारोबार शुरू भएको हो । कम्पनीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणमा २०७५ चैत ७ गतेदेखि...
काठमाडौं । बेलायती कम्पनी स्पेक्ट्रलाइटले किनेको एनसेलको शेयर कम्पनी रजिस्ट्रारको कार्यालयमा तत्काल दर्ता नहुने भएको छ । उच्च अदालत पाटनले बिहीवार एनसेलको एक साताअघि विक्री भएको ८० प्रतिशत शेयर दर्ता नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुष...