काठमाडौं । पछिल्लो समय बैंकिङ कसुरका घटना ह्वात्तै बढेको पाइएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार गत असार १२ देखि कात्तिक मसान्तसम्म प्रहरीले २ हजार ६५१ बैंकिङ कसुरका फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ । यस्तो तथ्यांकले बैंकिङ कसुरमा न्याय प्राप्तिका लागि दैनिक सरदर...
काठमाडौं.। सरकारले मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै बजारमा आलु र प्याज पाइन छाडेको छ । पाइहाले पनि महँगो मूल्य तिरेर किन्नुपर्छ । भ्याट लगाएर सरकारले दु:ख दिन खोजेको भन्दै व्यवसायीले आलु, प्याजको आयात र विक्री रोकेपछि बजारमा अभाव चुलिएको हो । चार दिनदेखि आलु र प्याज आपूर्ति आंशिक कटौती गरेका व्...
काठमाडौं । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण जारी गर्न थालेको छ । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको सीमाभन्दा तल कायम भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोल गरेको हो । राष्ट्र बैंकले चालू आर्...
गलकोट (बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर...
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विक्री भएको शेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका विक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका...
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मुद्रास्फीति घट्दो क्रममा रहे पनि अझै उच्च रहेको बताएको छ । नेपालको विस्तारित कर्जा सुविधा व्यवस्थाअन्तर्गतको तेस्रो समीक्षापछि आईएमएफको नेपालका लागि कार्यकारी निर्देशकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । पोस्ट&...
तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका छन् । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो । विधेयक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुईदिने ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’को उद्घाटन गर्दै...
काठमाडौं । काठमाडौं महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौं महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखा...
काठमाडौं । सरकारले एनसेलको शेयर खरीद विक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सम...