काठमाडौं। प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडांैमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्र...
विराटनगर। विराटनगरको सातघुम्ती रोडमा बुधवार आगलागी हुँदा जलेर कवाडी सञ्चालक दीपक मण्डल र अर्की एक महिलाको मृत्यु भएको छ । महिलाको पहिचान खुलेको छैन । कवाडी गोदाममा लागेको आगो दमकल र स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीमा परेर चार जना गम्भीर घाइते भएका छन् । चारै जनालाई उपचारका ला...
चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत घरभाडा छूट गर्न अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै व्यवसायी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै घरभाडा छूट दिन आग्रह गरेको हो । सडक विस्तारका क्रममा भएको असर, व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर, घरभा...
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हु...
काठमाडौं। बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बैंकिङ क्षेत्रविरुद्ध भइरहेका अराजक गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई भयरहित रू...
काठमाडौं। आर्थिक गतिविधिमा आएको कमीसँगै बीमा कम्पनीको व्यवसाय निरन्तर घट्न थालेको छ । बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह, व्यापार व्यवसायका साथै व्यक्तिको आम्दानी समेत घटेपछि बीमा व्यवसायमा असर देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा निर्जीवन बीमा क...
वीरगञ्ज । भन्सार विभागले चीनबाट आयात हुने लाइटरमा भन्सार मूल्यांकन ह्वात्तै बढाइदिएको छ । पछिल्लो समय यसको आयात उल्लेख्य परिमाणमा बढेपछि विभागले यसको आयातमा ५० प्रतिशत भन्सार मूल्यांकन बढाएको हो । गत शुक्रवार भन्सार विभागले मातहतका भन्सार कार्यालयलाई यससम्बन्धी परिपत्र पठाएको वीरगञ्ज सुक्खा बन्दर...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको विवादास्पद शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधवार बसेको समिति बैठकले अहिले चलिरहेको एनसेलको शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । यस प्रकरणमा...
काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेको भन्दै अब कर्जा लगानी बढ्ने दाबी गरेका छन् । बुधवार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा उनले मौद्रिक नीतिको लचिलो कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालीन तथा दीर्घकालीन ब्याजदर घटिरहेको बताए । सोहीकारण निजीक्षेत्...
काठमाडौं । वैकल्पिक यातायातका रूपमा परिभाषित गर्दै हालै सरकारले मान्यता दिएको पोडवे कार्यविधिको पर्खाइमा छ । यातायातको नयाँ प्रविधि पोडवेसम्बन्धी कानून नेपालमा नहुँदा यसका पूर्वाधार बन्न सकेको छैन । हालैको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरी पोडवे...