ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ : पोहोरको अनुदान नपाएपछि आन्दोलनको तयारीमा किसान

काठमाडौं। उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ गरेको सरकारले किसानले पाउनुपर्ने पोहोरको अनुदान बापतको ५२ करोड रुपैयाँ भुक्तानीमा समेत उदासीनता देखाएको छ । समर्थन मूल्यको विषयमा उखु उत्पादक किसान महासंघसँग कुरा नमिलेपछि मूल्य निर्धारणमा ढिलाइ गरेको सरकारले बजेट अभाव देखाउँदै बक्यौता अनुदान भुक्ता...

विस्तृतमा →

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले थाल्यो काम 

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ ।  उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा वि...

विस्तृतमा →

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय...

विस्तृतमा →

‘उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गएको छ’

दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उत्पादनमा नलाग्दा देशमा रोजगारीका अवसर गुम्दै गएको बताएका छन् । उत्पादन नगर्ने तर हरेक वस्तु बाहिरबाट आयात गर्ने गरेकाले देशमा रोजगारकिो अवसर गुमेको उनको भनाइ थियो ।  उनले जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउन...

विस्तृतमा →

हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।  लिमिटेडको सिमकोट शाखामा दुई महीना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक...

विस्तृतमा →

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमाथि मङ्सिर २८ मा सुनुवाइ

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई...

विस्तृतमा →

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरीद विक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।  यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई...

विस्तृतमा →

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ ! घाम लागे चल्छ नत्र चल्दैन

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम...

विस्तृतमा →

४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ल्याउँदै ‘दि नेपाल डिस्टीलरिज’

काठमाडौं। नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४ दशमलव २३ प्रतिशत हुन्छ । यस्तो उत्पादनको अन्त:शुल्क २५ वा ३...

विस्तृतमा →

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं। नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्ल्यू कमर्सियल भेइकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । बतास एमएडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सि...

विस्तृतमा →