ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

काठमाडौं। नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्क मेसिनमार्फत सोझै नबिलको सम्बन्धित खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले कार्यालय समयबाहेक पनि विनाझन्झट चेक डिपोजिट गर्न सक...

विस्तृतमा →

एनसेल शेयर विक्री प्रकरण: सरकारले थाल्यो छानबिन

काठमाडौं।  मलेसियाली टेलिकम जायन्ट आजियाटा ग्रूपले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई विक्री गरेको विषयमा सरकारले छानबिन थालेको छ ।  आजियाटाले सम्बद्ध निकायलाई जानकारी नै नदिई शेयर विक्री गरेको जानकारी गराएपछि सरकारले छानबिन थालेको हो । संसदीय समि...

विस्तृतमा →

नेप्से ३० इन्डेक्स सञ्चालनमा ढिलाइ

काठमाडौं। धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ३० इन्डेक्स’ असोजमै सञ्चालनमा ल्याउने तयारी गरे पनि अझैसम्म कागजमै सीमित छ । दशैंअगाडि नै सञ्चालनमा आउने भनिएको नेप्से ३० इन्डेक्समा ढिलाइ हुँदा लगानीकर्ताले प्रश्न उठा...

विस्तृतमा →

सरकारी बेवास्ताले पछि पर्दै सौर्य ऊर्जा

काठमाडौं। सौर्य ऊर्जा उत्पादनका लागि नेपाल संसारकै उत्कृष्ट स्थान मानिन्छ । तर, सरकारी बेवास्ताले सौर्य ऊर्जा उत्पादनमा मुलुक पछि परेको सरोकारवाला बताउँछन् । एक अध्ययनअनुसार अहिले संसारभरको ‘सोलार इरिगेशन’ औसत ३ दशमलव ७ युनिट प्रतिवर्गमीटर रहेको छ । नेपालमा यो ४ दशमलव ७ युनिट प्रतिव...

विस्तृतमा →

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम : आधाभन्दा बढी बजेट खर्च गर्न असफल

काठमाडौं। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको बजेट कार्यान्वयनको अवस्था नाजुक देखिएको छ । तीन वर्षका लागि दातृ निकायहरूले १४ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । तर सरकारी अधिकारीहरू अवधि सकिँदासम्म आधाभन्दा बढी बजेट खर्च गर्न असफल देखिएका छन् । राष्ट्रिय कार्यक...

विस्तृतमा →

राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ

विराटनगर। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड ३२ लाख रुपैयाँ राजस्व असुल गर्न विशेष अदालतले यसअघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तो...

विस्तृतमा →

मधेशका मुख्यमन्त्रीलाई निजीक्षेत्रको सुझाव : कृषि, पर्यटन र उद्योग समृद्धिको आधार 

वीरगञ्ज । मधेशका उद्यमीले कृषि, पर्यटन र उद्योगको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीले मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर मधेशको आर्थिक विकासका लागि सरकारले ती क्षेत्रको विकासमा अपनाउनुपर्ने रणनीतिबारे सुझा...

विस्तृतमा →

एनसेलको शेयर खरीद–विक्रीपछि उब्जिएका प्रश्न

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको...

विस्तृतमा →

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त...

विस्तृतमा →

कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरण

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरूलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीको व्यावसायिक क्षमता व...

विस्तृतमा →