काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहितका प्रमुख नेताहरूविरुद्ध जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो । अदालतको सू...
विराटनगर। खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरूसँग सोमवार छलफल गरी चालू आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । &lsqu...
काठमाडौं। भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले तीन राज्यमा जित हासिल गरेको छ । यस्तै इन्डियन नेशनल कंग्रेस र जोरोम पिपुल्स मुभमेन्ट (जेपीएम) एक/एक राज्यमा विजयी भएको भारत निर्वाचन आयोगले घोषणा गरेको छ । आइतवार सम्पन्न मतदानको परिणामअनुसार भाजपा छत...
विराटनगर । पहिलोपटक उत्तरी मोरङको टाँडीमा पुग्दा जोकोही पनि छक्क पर्छन् । आन्तरिक पर्यटकको घुइँचो लाग्ने मिक्लाजुङ–३ टाँडीको निसेलुङ पार्कमा रहेको उल्टो घर अर्थात् घरको छानाचाहिँ जमीनतिर अनि घरको बेसमेन्टचाहिँ आकाशतिर देखेपछि पर्यटक आस्चर्यचकित हुन्छन् । आखिर कसरी यस्तो सम्भ...
काठमाडौं । हिमालयन बैंकको विदेशी साझेदार पाकिस्तानी हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई विक्री गर्ने भएको छ । हबिब र हिमालयन रि बीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेचका लागि सम्झौता भइसकेको र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार ग...
काठमाडौं । गत भदौबाट पाँचवर्षे दिनगन्ती शुरू भएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गतका रद्द प्रसारणलाइनको ठेक्का पुन: आह्वान गर्न विलम्ब गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरिका दुवैले उच्च प्राथमिकतामा राखेका योजनाहरू अघि बढाउन विलम्ब हुँदा समयमै पूरा हुनेमा शंका उब्जिएको...
विराटनगर। उद्योगी व्यवसायीका माग यथासम्भव सम्बोधन गर्दै आएको मोरङका स्थानीय तहका प्रमुखहरूले बताएका छन् । आफ्नो क्षेत्रभित्र पर्ने उद्योग व्यवसायको उत्थानका लागि सकेसम्म मागहरू सम्बोधन गरिएको उनीहरूको भनाइ छ । सोमवार मोरङ–सुनसरी कोरिडोरका तीन स्थानीय तहमा अन्तरक्रियामा स्थानीय तहका प्रमुखहरूले...
काठमाडौं। चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमवार समिति र प्रालिबीच पाँच वर्षका लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार...
काठमाडौं । बैंक, वित्तीय संस्थाका सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले उत्पादन र व्यापारका लागि बैंकबाट लिने ऋणमा फरक–फरक ब्याजदर कायम गर्ने प्रणाली लागू गर्न माग गरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाका सुझाव पेश गर्दै परिसंघले उत्पादनमूलक, रोजगारमूलक,...
यूएई (दुबई) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको जलवायुसम्बन्धी अन्तर्...