ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
माथिल्लो मुगुको रारा क्षेत्रमा हिमपात, बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

मुगु/बाग्लुङ । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएक...

विस्तृतमा →

पछिल्लो ११ महीनामा २० हजारभन्दा बढी पर्यटक मनाङ पुगे 

मनाङ ।कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय...

विस्तृतमा →

'बिजचित्र फोटोग्राफी' प्रतियोगिताका विजेताहरू घोषणा

काठमाडौं । यस वर्षको फोटोग्राफी दिवसका दिन घोषणा भएको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ को विजेताहरू सोमवार घोषणा गरिएको छ ।  प्रतियोगिताको अभिषेक महर्जन प्रथम भए, उनले प्रमाणपत्र तथा २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शंकर भूजेल दोस्रो भए । उनले प्रमाणपत्र तथा...

विस्तृतमा →

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने 

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।  यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जा...

विस्तृतमा →

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट-ड...

विस्तृतमा →

नेपाल ल्युब आयलको सहयोगमा छात्रवृत्ति

चितवन। गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्दै आएको ‘नेपाल ल्युब आयल लिमिटेड’ले चितवनका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रत्ननगर–१ बस्दै आएकी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षका लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्रीबापत १ लाख १५ हजार ३०० रुपै...

विस्तृतमा →

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्...

विस्तृतमा →

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सासु कोषमा आबद्ध गराउनुपर्छ’

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा (सासु) कोषमा सहभागी गराउनुपर्ने बताएका छन् । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा केही दिनअघि सामाजिक सुरक्षा कोष, विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कोषले उ...

विस्तृतमा →

नारायणी अस्पतालमा पीएनसी वार्ड बनाइदिँदै केएनपी 

वीरगञ्ज । बहुराष्ट्रिय पेन्ट उत्पादक कम्पनी केएनपी जापान प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा पोस्ट नेटल केयर (पीएनसी) वार्ड बनाइदिने भएको छ । वीरगञ्ज महानगरपालिकाको पहलमा सो कम्पनी अस्पतालमा सो संरचना तयार गर्न तत्पर भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले बताए । आइतवार एक...

विस्तृतमा →

अफवाह फैलाउने युट्युबसहित १८ मिडिया कारबाहीमा

काठमाडौं। प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने युट्युबसहित १८ मिडियालाई कारबाहीका लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्नेमाथि कारबा...

विस्तृतमा →