ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. २२१ अर्ब ५३ करोड

२०८० पुस, ४  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. २२१ अर्ब ५३ करोड रहेको छ । नेपालका सात प्रदेशका कुल गार्हस्थ्य उत्पादनको आकारमा कर्णाली प्रदेशको स्थान सातौं रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)