ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : कोशी प्रदेशको कृषि, वन र मत्स्यपालन क्षेत्रको गार्हस्थ्य उत्पादन रू. २ खर्ब ४६ अर्ब

२०८० पुस, १२  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको योगदान रू. २ खर्ब ४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १ खर्ब ७८ अर्ब बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको अंश २८ दशमलव ९३ प्रतिशत छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)