ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : कोशी प्रदेशको थोक विक्रय, खुद्रा विक्रय, गाडी, मोटरसाइकल मर्मत क्षेत्रको गार्हस्थ्य उत्पादन रू. ७५ अर्ब

२०८० पुस, १५  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक विक्रय, खुद्रा विक्रय, गाडी, मोटरसााइकल मर्मत क्षेत्रको योगदान रू. ७४ अर्ब ८८ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ५७ अर्ब बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको अंश ८.८१ प्रतिशत रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)