ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
तीतो मीठो
सोच बदलौं

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् ।...

विस्तृतमा →

हामी र हाम्रो गौरव

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडप...

विस्तृतमा →

अदालतमा आन्दोलन !

नेपालमा सबै क्षेत्रमा आन्दोलन, मारमुंग्री, जिन्दावाद मुर्दावाद हुने गरेकोमा अदालतमा चैं हुन सक्या थेन । सबैले आन्दोलन गरेको देखेर न्यायमूर्तिहरूलाई पनि आन्दोलन...

विस्तृतमा →

केको खुशीमा दशैं ?

यो वर्षको दशैं भर्खरै सिद्धिएको छ । तर सडक, बजार हेर्दा दशैंको ह्याङओभर अझै सिद्धिएको देखिँदैन । तिहार शुरू नभै दशैं सिद्धिने छाँट पनि छैैन । दशैं सिद्धिए पनि न...

विस्तृतमा →

कालो धन कि खैरो धन

खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने &lsquo...

विस्तृतमा →

बाँदर बोल्न थाले भने !

डार्बिन काकाले बाँदर सुध्रेर मानिस बनेको भनेका थिए । भनेपछि मानिस बिग्रेपछि पुनः बाँदर त हुने नै भयो । हैन र ? न्युटनको गतिको तेस्रो नियम क्या ! तर यसको शुरुआत...

विस्तृतमा →

तक्माको तानाबाना

देउवा सरकारले काम गरेन भन्थे । ९०३ जनालाई २० करोड खर्च गरेर तक्मा, पदक बाँड्ने निर्णय गरेछ त । अब पनि सरकारले काम गरेन भन्न पाइयो र ? तर सरकारले पदक बाँड्ने मात...

विस्तृतमा →

एम–सीसी र बुद्धिजीवी

धेरै नेपालीहरू सीसी भनेपछि हुरुक्कै हुन्छन् । मदिरा खपतका तथ्यांकहरूले त्यसै भन्छ । तर अहिले चर्चामा रहेको एमसीसी चैं मन नपराउने थुप्रै छन् । सीसी लगाएर विरोध ग...

विस्तृतमा →

स्वदेशी हात कि विदेशी हात

उता अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५०–५५ करोड डलर बराबरको सहायता नेपाललाई दिन्छु मात्र के भन्याथ्यो यता दुईथरीको मारमुँग्री शुरू...

विस्तृतमा →

फोहरमा सम्भावनै सम्भावना

अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्...

विस्तृतमा →