ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
देशभर चिसो बढ्यो, तापक्रम माइनसमा जानसक्छ सतर्क रहनुहोस् : मौसमविद्

काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीयराजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्...

विस्तृतमा →

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री डा. महत

रामपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार रामपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरु...

विस्तृतमा →

नेपाली चिज उद्योग संकटमा, समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्...

विस्तृतमा →

प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघातको आरोपमा टुटलका संस्थापक भट्ट पक्राउ

काठमाडौं । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघात गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार उनलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायत...

विस्तृतमा →

जसले उत्पादन गरेको भए पनि १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न...

विस्तृतमा →

होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरिदिन कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आग्रह गरेको छ । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोहीअनुरूप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको...

विस्तृतमा →

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त भएका छन् । बिहीवार उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिको सोमवारको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुंगानाले व्यवस्थापनमा स्न...

विस्तृतमा →

लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३...

विस्तृतमा →

सिद्घिखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको कर्जा

काठमाडौं। इलामको समलबुङ र जिर्मलेमा निर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्घिखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलले एकल ऋण लगानी गर्ने भएको छ । प्रवद्र्धक कम्पनी र बैंकबीच बिहीवार वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमु...

विस्तृतमा →

एबीसीमा माछापुच्छे्र बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। माछापुच्छे्र बैंकले अन्नपूर्ण आधार शिविर (एबीसी)मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको गरेको हो । उक्त कार्यक्रममा वित्तीय ज्ञान...

विस्तृतमा →