ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
महिला उद्यमी संघ चितवनको अध्यक्षमा उपाध्याय

चितवन। महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा श्वेता उपाध्याय निर्वाचित भएकी छिन् । संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आरती प्रधान, तृतीय उपाध्यक्षमा सद...

विस्तृतमा →

वदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत

काठमाडौं। रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीवार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अवैतनिक वाणिज्यदूतको हैसियतमा राणाले नेपाल र रिप...

विस्तृतमा →

एसबिआई बैंक र ओमकृष्ण अस्पतालबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर टिकापुर कैलालीबीच छूटसम्बन्धी सम्झौता भएको छ । बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी यो सम्झौता गरेको बताइएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले अस्पतालका सेवामा छूट पाउने बताइएको छ । सम्झौतामा...

विस्तृतमा →

ऊर्जा व्यापारमा कोसेढुंगा : प्रधानमन्त्री

काठमाडौं। नेपाल–भारतबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौतामाथि टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने ग्यारेन्टी भएको बताउनुभएको छ । दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको यो दिन ऊर्जा व्यापारका दृष्टिले कोसेढुंग...

विस्तृतमा →

नेपाल र भारतबीच चारओटा सम्झौता

काठमाडौं। नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकका क्रममा दुई देशबीच चारओटा सम्झौता भएका छन् । उक्त अवसरमा १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यातदेखि भारतले नेपालका २० करोड रुपैयाँसम्मका परियोजनामा सीधै अनुदान दिने बाटो खोल्नेसम्मको सम्झौता भएको हो ।  परराष्ट्रमन...

विस्तृतमा →

विद्युतीय भुक्तानी सेवा दिने कम्पनीमा कमजोर पूर्वाधार

अभियान संवाददाता काठमाडौं विद्युतीय भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरूमा भने कमजोर भौतिक पूर्वाधार र सुशासनको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) हरूले पर्य...

विस्तृतमा →

बीमा कम्पनीलाई शेयरको प्रिमियम खर्च गर्न रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई शेयर (आईपीओ) विक्री गर्दा थप गरेको प्रिमियमबापत संकलित रकम तत्काल खर्च नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न स्वीकृति दिनु प्रचलित कानून र लगानीकर...

विस्तृतमा →

रुस तथा युक्रेनको श्रम स्वीकृति बन्द

काठमाडौं। सरकारले रसिया र युक्रेनको रोजगारीमा जानेलाई दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । बिहीवार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनको जारी युद्धका लागि नेपाली नागरिक खासगरी रुसी सेनामा भर्ना भइरहेको पाइएपछि ती दुवै देशमा श्रम स्वीकृति दिन बन्द गरिएको बताएको छ । विभागक...

विस्तृतमा →

‘औद्योगिक कोरिडोरको बिजुली काट्दा निर्माण उद्योग मारमा’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक कोरिडोरका उद्योगमा बिजुली काट्दा निर्माण उद्योग थप मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । केही दिनदेखि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल नतिरेका उद्योगको बिजुली काट्दै आएको थियो । महासंघले लाइन काट्नेभन्दा पनि वार्ताबाटै समस...

विस्तृतमा →

उद्योगीको गुनासो– सामाजिक उत्तरदायित्वको रकम खर्चमा लेख्न पाइएन 

वीरगञ्ज । सरकारले वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगलाई नाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने नियम लगाइदिएको छ । तर, यस्तो खर्चलाई आन्तरिक राजस्व कार्यालयहरूले खर्च स्वीकार नगर्दा आफूहरू दोहोरो मर्कामा परेको उद्योगीहरूले बताएका छन् ।  सामाजिक उत्तरदा...

विस्तृतमा →