ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार र शुक्रवार जनकपुर र इटहरी शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर महीनाका लागि तय भएको सो कार्यक्रम गरेको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्...

विस्तृतमा →

धुम्रवराहमा ‘कुसो रोट्रयाक्ट क्लब’को सहयोग

काठमाडौं। काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘कुसोम रोट्रयाक्ट क्लब’ले धुम्रवराह माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ । शुक्रवार सो विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महीनावारी दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका छात्रालाई...

विस्तृतमा →

एनसेल कर्मचारी ट्रेड युनियनको प्रतिक्रिया: शेयर विक्रीका सन्दर्भमा बाहिर आएका प्रचार आधारहीन

काठमाडौं। एनसेल कर्मचारी ट्रेड युनियनले एनसेल आजियाटा लिमिटेडमा करीब ८० प्रतिशत स्वामित्व रहेको ‘रेनोल्ड्स होल्डिङ्स’को शेयर खरीद विक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भएका ‘अनर्गल’ प्रचारबाजीप्रति ध्यानाकर्षण भएको बताएको छ । कम्पनीको शेयर खरीद...

विस्तृतमा →

गाँजालाई ‘नियन्त्रित वैधता’ दिन सिफारिश

काठमाडौं। नेपालमा गाँजाको वैधताबारे गम्भीर बहस भइरहेको बेला यसलाई ‘नियन्त्रित वैधता’ दिन सरकारलाई सिफारिश गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण : सम्भावना र चुनौती’ विषयमा एक अध्ययन गराई विश्...

विस्तृतमा →

अव्यावहारिक राजस्व नीतिको मार बजारमा: वारिका सुनसान, पारि खचाखच

वीरगञ्ज। भर्खरै बितेका चाडपर्वमा पनि व्यापार नभएपछि सीमावर्ती शहर वीरगञ्जका व्यापारी निराश छन् । माइस्थानचोकका व्यापारी दीपक सर्राफलाई दशैं, तिहार र छठजस्ता चाडपर्वमा व्यापार बढ्ने आश थियो । तर, उनी निराश भए । उनको पसलमा अपेक्षाअनुसार ग्राहक आएनन् ।  आर्थिक मन्दीका कारण व्यापार नभएर चिन...

विस्तृतमा →

बढ्दै अड लट कारोबार: असोजको तुलनामा कात्तिकमा ३६ करोडभन्दा बढीको किनबेच

काठमाडौं। धितोपत्र दोस्रो बजारमा कात्तिक महीनामा ६० करोड ९५ लाख रूपैयाँभन्दा बढीको अड लट कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको कात्तिकको तथ्यांकअनुसार उक्त रकम बराबरको ३३ लाख ३७ हजार धितोपत्र अड लटमा कारोबार भएको हो ।  असोजको तुलनामा कात्तिकमा अड लट कारोबार ब...

विस्तृतमा →

मौद्रिक नीतिको समीक्षा : ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने प्रयास

काठमाडौं। ‘अर्थतन्त्र सुधारका लागि’ कसिलो मौद्रिक नीति अवलम्बन गर्दै आएको केन्द्रीय बैंक ‘अर्थतन्त्र चलायमान बनाउन’ लचिलो बनेको छ । कसिलो नीतिका कारण अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरू सहज भएको विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षाबाट मौद्रिक नीति...

विस्तृतमा →

भरतपुर महानगरको ल्याण्डफिल साइट निर्माण अन्योलमा

चितवन।भरतपुर महानगरपालिकाले वडा नं ११ स्थित जलदेवी सामुदायिक वनमा निर्माण गर्ने भनिएको ल्यान्डफिल साइटको विषयमा अन्योल भएको छ । जग्गा सट्टाभर्नामा दिन तत्कालीन भरतपुर उपमहानगरपालिकाले माडीको अमेलियामा खरीद गरेको जग्गा वन कार्यालयले अस्वीकार गरेपछि ल्यान्डफिल साइट निर्माणमा अन्योल बढेको हो । ल्यान्डफ...

विस्तृतमा →

कृषि जग्गामा स्वामित्व हुने महिला ३४.४ प्रतिशत

काठमाडौं। कृषि गणना २०७८ ले नेपालको कृषि जग्गामा स्वामित्व हुने महिलाको अंश ३४ दशमलव ४ प्रतिशत रहेको देखाएको छ । कृषि जग्गामा महिलाको स्वामित्वबारे नेपालमा पहिलोपटक अध्ययन गरिएको हो ।  राष्ट्रिय तथ्यांक कार्यालयले दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ को नतीजा सार्वज...

विस्तृतमा →

प्रदेश राजधानी पुग्ने सडक स्तरोन्नति नहुँदा यात्रा असहज    

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ । सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको छ । पूर्वपश्चिम राजमार्गको दलदलेबाट एक सय २५ किलोमिटरको यात्रा...

विस्तृतमा →