काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरे...
काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउप...
चितवन। भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । राजस्व शाखा प्रमुख रमेश जोशीका अनुसार चालू आवको पहिलो चार महीनामा राजस्व संकलन गत आवको सो...
काठमाडौं। सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट वक्तव्यमा सन् २०२३ मा १० लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । सरकारको उक्त लक्ष्य प्राप्त हुने देखिएको छ । पर्यटकीय सिजनका २ महीना निरन्तर लाखभन्दा बढी पर्यटक आउँदा र अन्य महीनामा पनि आगमन सन्तोषजनक हुँदा १० लाखको लक्ष्य भेटिने देखिएक...
काठमाडौं। सन् २०१६ मा १ अर्ब ३८ करोड अमेरिकी डलर (त्यति बेलाको झन्डै १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर खरीद गरेको मलेशियाको आजियाटा समूहले ७ वर्षपछि आफ्नो अंश ५ करोड अमेरिकी डलर (शुक्रवारको विनिमयअनुसार झन्डै ६ अर्ब ६८ करोड रुपैयाँ) मा विक्री गरेपछि अनेकौं प्रश्न उब्जिएका छन् । यसले एनसेल...
काठमाडौं। हिमालय एअरलाइन्सले चीनको शाङ्हाई शहरमा शनिवारदेखि नियमित सिधा उडान शुरू गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शनिवार बिहान ९:२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज शाङ्हाई उडेको हो । काठमाडौं–शाङ्हाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनी...
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए)मा भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्यान्डलिङ सर्भिस) अब प्रतिस्पर्धाको माध्यमबाट सञ्चालन गराउने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमले प्रतिस्पर्धाविना हालसम्म उक्त सेवा प्रदान गर्दै आएको छ । प्राधिकरणको यो निर्णय कार...
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकासका कुरा उठाउने स्थानीयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै जस्तो ओठे जवाफ दिएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले काठमाडौं-छहरे सुरुङमार्गका बारेमा चासो राख्ने स्थानीयलाई यस्तो जवाफ दिएका हुन ।&nb...
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनि त्यहाँ पुगेका हुन । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिएका थिए । त...
काठमाडौँ । प्रयोगकर्ता केन्द्रित विकासलाई समर्थन गर्दै विश्वप्रसिद्ध सवारी उत्पादन ओमोडाको ग्लोबल जेन–जीले आदर्श केन्द्रित विकल्प सिर्जना गरेको छ । हालै '२०२३ ओमोडा अन्तर्राष्ट्रिय उपयोगकर्ता परिस्थितिको सहकारी सृष्टि सम्मेलन'मा ओमोडाले अग्रगामी जीवनशैली इकोसिस्टम, उन्नत प्रविध...