ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
र यो पनि
डाक्टर र नर्सले गरे अस्पतालमै विवाह 

जेठ १४, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारीका कारण विवाह रद्द गरेको एक जोडीले अस्पतालमै विवाह गरेका छन् । लन्डनको सेन्ट थोमस अ...

विस्तृतमा →

घट्यो लिपस्टिकको विक्री

जेठ ५, टोकियो (जापान) । कोरोना भाइरसको महामारीबीच जापानमा लिपस्टिकको विक्रीमा उच्च कमी आएको छ । 

विस्तृतमा →

जर्मन ब्रुअरीले सित्तैमा बाँड्यो वियर 

वैशाख ३०, विलिङ्गन (जर्मनी) । कोरोना भाइरसको महामारीका कारण अहिले बार, होटल र रेष्टुराँहरु बन्द छ । स्टेडियमहरु खाली छन् । चीन र इ...

विस्तृतमा →

घरमै बसेर एयरप्लेन फूड अर्डर गर्दै मानिसहरु

वैशाख २८, वाशिङ्टन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण घरबाट निस्कन मुस्किल छ । हवाई यात्रा फाटफुट मात्रै छ । ...

विस्तृतमा →

थुप्रो तह लगाउन धमाधम आलु बाँड्दै अमेरिकी कृषक

वैशाख २७, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वको आपूर्ति शृङ्खलामा व्यापक समस्या उत्पन्न भएको छ । कतै माग...

विस्तृतमा →

घर आउन नसकेको छोरालाई १४०० किलोमिटर स्कुटर चलाएर ल्याउने यी आमा

चैत  २८,  नयाँदिल्ली । भारतमा २१ दिन लामो लकडाउनका कारण घर आइपुग्न नपाएको छोरालाई एक आमाले १ हजार ४०० किलोमिटर दुरी...

विस्तृतमा →

विद्यार्थीको सट्टामा रोबोटले लिए दिक्षान्त

चैत  २७, टोकियो (जापान) । अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । सार्वजनिक स्थलमा भेला कम गर्न र संक्रमण फैलन...

विस्तृतमा →

एक पिन्ट वियरभन्दा सस्तो भयो एक ब्यारेल तेल !

चैत १८, ओट्टावा (क्यानडा) । क्यानडामा अहिले एक पिन्ट (आधा लिटरभन्दा थोरै कम) वियरभन्दा एक ब्यारेल (करीब १५९ लिटर) कच्चा तेल सस्तो...

विस्तृतमा →

दुब्लाउन चाहनुहुन्छ ? ... भात खानुहोस्

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट...

विस्तृतमा →

बीमा दाबी गर्न आफ्नै हात काटेपछि

बीमाको झुठो दाबी रकम पाउन मानिसहरुले विभिन्न हतकण्डा अपनाउने गरेको हामीले सुन्दै आएका छौं । तर यसका लागि कसैले आफ्नै हातै काट्ला त ? स्लोभेनियामा एक युवतीले झुठ...

विस्तृतमा →