ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई उद्यमशीलता तालीम

२०७९ चैत, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित शिखर माध्यमिक विद्यालयले तीनवर्षे बाली विज्ञान अध्ययन गर्दै आएका विद्यार्थीलाई उद्यमशीलता विकास तालीम प्रदान गरेको छ । विद्यालयले ७० जना विद्यार्थीलाई हेल्भेटास नेपालको ‘इलम परियोजना’को सहयोगमा तालीम दिएको हो । प्राविधिक शिक्षा पढेका विद्यार्थीसमेत बेरोजगार हुने समस्यालाई ध्यानमा राखेर उद्यम व्यवसाय गर्न उत्प्ररेणा दिने उद्देश्यले तालीम सञ्चालन गरिएको परियोजनाका कर्णाली प्रदेश संयोजक टेकबहादुर सिंहले जानकारी दिए । अध्ययनपछि रोजगारीका अवसर सृजना गर्न उनीहरूलाई उद्यमशीलता विकास तालीम दिइएको विद्यालयका प्रधानाध्यापक जनक सिंहको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)