ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित 
NA
मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो ।  तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फल...

धनुषामा रासायनिक मलको अभाव, उत्पादन घट्ने चिन्तामा किसान
NA
मंसिर २६, जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरीद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धा...

रौतहटको ग्रामीण भेगमा वित्तीय संस्था स्थापना हुने क्रम वृद्धि भएसँगै आर्थिक गतिविधि बढ्यो 
NA
मंसिर २५,रौतहट  । रौतहट जिल्लाको ग्रामीण भेगमा वित्तीय संस्थाका शाखा कार्यालय स्थापना हुने क्रम तिव्र रुपमा वृद्धि भएसँगै आर्थिक गतिविधि बढेको छ ।  नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा लघुबित कम्पनीका शाखा कार्यालय रौतहटका अधिंकाश स्थानिय तहमा स्थापना भएका छन् । प्रत्येक स्थान...

वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा शुरु गर्‍यो कोभिडविरुद्धको खोप अभियान 
NA
मंसिर २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान शुरु गरेको छ ।  नगरका सार्वजनिक स्थनमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उद्घाटन गरे । अहिल...

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप
NA
जनकपुर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । प्रदेशको सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विर...

गरुडा–कटहरिया–कलैया सडक निर्माण तीव्र
NA
रौतहट । छिमेकी जिल्लासँग जोड्नेगरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण तीव्र पारिएको छ । बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्देश्यले गरुडा–कटहरिया–कलैया सडक निर्माण भइरहेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत करीब २० करोड रुपैयाँ लागतमा उक्त सकडको निर्माण अघि बढाइएको छ । आश्रय निर्माण सेव...

गरुडा–कटहरिया–कलैया सडक निर्माण कार्य तिब्र 
NA
मंसिर २०, रौतहट । छिमेकी जिल्लालाई जोड्ने गरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण हुन थालेपछि स्थानिय हर्षित भएका छन् ।  बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्धेश्यले यतिखेर रौतहटको गरुडा–कटहरिया–कलैया सडक निर्माण कार्य भइरहेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण भइरहेको सो सडक...

नेपाली वस्तुको निर्यात वीरगञ्ज भन्सार हुँदै दुई गुणाले वृद्धि        
NA
मंसिर १९, वीरगञ्ज(पर्सा) । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी...

वीरगञ्जमा मानवीय सहायतास्थल तयार
NA
काठमाडौं । आपत्कालीन तयारी क्षमता वृद्धिका लागि वीरगञ्जमा नयाँ मानवीय सहायतास्थल तयार गरिएको छ । २ हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गृह मन्त्रालय र नेपाल इन्टर मोडल यातायात विकास बोर...

भारतमा ‘ओमिक्रोन’ का संक्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता
NA
मंसिर १७, वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तय...