ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित
NA
महोत्तरी । आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगका बासिन्दा उत्साहित भएका छन् । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्...

नक्कली नेपाली नोटसहित दुई जना भारतीय पक्राउ
NA
पुस ५, सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।  उनीहरूको साथबाट रू. एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्ष...

सुक्खा बन्दरगाहको मुआब्जा वितरण नहुँदा समस्या, पहुँच भएकाले मात्रै मुआब्जा पाएको पीडितको गुनासो
NA
पुस ५, वीरगञ्ज। वीरगञ्जस्थित सुक्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुक्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बीघा जग्गा अधिग्रहण गरिएकामा लामो समय वितिसक्दा पनि हालसम्म स्थ...

वीरगञ्ज महानगरद्वारा आर्थिक सहयोग हस्तान्तरण 
NA
पुस ४, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले विभिन्न क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले यस्तो सहयोग हस्तान्तरण गरेका हुन् ।  नगर प्रमुख सरावगीले लायन्स क्लबले उपलब्ध गराएको १ लाख अमेरिकी डलर र वीरगञ्ज महानगरको ४७ लाख...

अर्थतन्त्रका समस्याबारे निजीक्षेत्रले दियो अर्थमन्त्रीलाई सुझाव
NA
वीरगञ्ज । आर्थिक क्षेत्रमा देखापरेका समसामयिक समस्याबारे प्रदेश २ का उद्यमी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का पदाधिकारी तथा उद्यमी व्यापारीहरूको टोलीले काठमाडौंमा अर्थमन्त्री शर्मालाई भेटेर वर्तमान आर्थिक संकटबारे अवधारणापत्र बुुझ...

लाखौं रुपैयाँको कपडा र चिनी भन्सार चलान 
NA
पुस ३, वीरगञ्ज  । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छलेर भित्रिएको चिनी र कपडा बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुक्रवार वीरगञ्जको इनर्वा गाउँ, नगवा र छपकैयाबाट करीब ९ लाख १७ हजार रुपैयाँबराबरको ती सामान न...

भन्सार राजस्व भुक्तानी अब अनलाइनबाटै, माघ महीनाभित्र सबै भन्सारमा कार्यान्वयन हुँदै 
NA
पुस २, वीरगञ्ज  । आयात निर्यातकर्ताले अब भन्सार राजस्व अनलाइनका माध्यमबाटै तिर्न सक्ने भएका छन् । भन्सार विभागले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई यो सेवाको परीक्षण कार्यान्वयन शुरू गरेको छ ।  भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बिहीवार एक समारोहका बीच यसको श...

वीरगञ्जमा सञ्चालनमा आयो अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र 
NA
मंसिर २८, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको अस्पालजन्य फोहोर व्यवस्थापन केन्द्र सोमवारदेखि सञ्चालनमा आएको छ ।  वीरगञ्जका अस्पतालहरूले उत्पादन गर्ने फाहोर व्यवस्थापनका लागि यो संरचना तयार पारिएको हो ।  राष्ट्रिय योजना आयोग र महानगरको ६ करोड २२ लाख रुपैयाँको लागतमा वीरग...

प्रदेश २ का ८ ओटै जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाउने कामको शुरुवात
NA
काठमाडौं । झन्डै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको प्रदेश नं २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको शुरुआत गरिएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गरी उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।...

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित २ जना पक्राउ
NA
मंसिर २७, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगञ्ज वडा नं ८  घण्टाघरस्थित सडकखण्डबाट आइतबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वी...