काठमाडौं (अस) । अपि पावरले धनुषाको ढल्केबरमा निर्माण गरेको १ मेगावाटको सौर्य विद्युत् आयोजना सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । धनुषाको मिथिला नगरपालिका–१ स्थित ढल्केबर सौर्य विद्युत् आयोजनाको विद्युत् ११ केभी प्रसारण लाइनमार्फत ढल्केबर सब–स्टेसनमा जोडिएको हो । विद्युत् प...
बारा । बारामा किसानले यस वर्ष ३ अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रतिक्विन्टल २ हजार ५०० का दरले खरीद गरेका छन् । अगहनी धान उत्पादनमा गतवर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानक...
पुस १५, वीरगञ्ज । वीरगञ्जका होटलहरूको स्तरीकरण गरिने भएको छ ।
स्थानीय होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी त्यसको स्तरको आधारमा लोगो प्रदान गर्न लागिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले विहीबार वीरगञ्जमा यसबारेमा होटल सञ्च...
पुस १४, वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महीनाका अवधिमा कुल रू. चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री विक्री गर्न सफल भएको छ ।
कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मंसिर मसान्तसम्मका अवधिमा कुल रू. चौध करोड ३५ लाख २५ हजार ३२५...
पुस १३, रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको जीप दूर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलवार सवा ४ बजेतिर दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । प्रहरीका अनुसार जीपमा सात जना सवार थिए जसमध्ये चार जन...
पुस ११, बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रू. १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्च...
पुस ११, सर्लाही । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ ।
जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको कि...
पुस १०, वीरगञ्ज । भन्सार छलेर बीलविजकभन्दा बढी मालसामान बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट हेटौंडा जाँदै गरेको शुक्रवार राति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प...
पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो । ...