ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
‘केन हार्भेस्टर’ मेशिन भित्रिएपछि रौतहटका उखु कृषक हर्षित
NA
पुस २५, रौतहट । एकै साथ उखुलाई काट्ने र लोड गर्ने प्रविधिको मेशिन भित्रिएपछि रौतहटका कृषक हर्षित भएका छन् ।  पहिलो पटक जिल्लामा ल्याइएको केन हार्भेस्टर मेशिनको सफल परीक्षण भएपछि सञ्चालनमा ल्याइएको छ । बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज (चिनि उधोग) कटहरियाले करीब ९६ लाख भारतीय रुपैयाँम...

जनकपुरका सडक धमाधम स्तरोन्नति
NA
जनकपुरधाम । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेका जनकपुरधाम उपमहानगर क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्रे भइरहेका छन् । सोही कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ ।      नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि...

कोन्करको टोलिद्वारा कुर्था - जयनगर रेल्वेको भौतिक पूर्वाधारणको निरीक्षण        
NA
पुस २०, जनकपुर । भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कोन्कर) को टोलीले मंगलवार कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ । कोन्करका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्...

सामाजिक सुरक्षाभत्ता लिन सास्ती
NA
महोत्तरी । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्ति सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपांगता भएकालाई अपांगता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत...

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बढ्दो द्वन्द्व : नगर प्रमुखकै अगुवाइमा जगदम्बा स्टीलको भट्टी हटाउने अभियान 
NA
पुस १९, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा पर्ने जीतपुर - सिमरा उपमहानगरपालिकाका प्रमुखकै अग्रसरतामा जगदम्बा स्टीलको उत्पादन युनिट हटाउने अभियान थालिएको छ ।  जगदम्बा स्टीलले प्रदुषण फैलाउनुका साथै र स्थानीयको दैनिकीमा दुर्घटनाको जोखिम उत्पन्न गरेको भन्दै नगर प्रमुख कृष्ण पौडेल...

बारामा धान उत्पादन बढ्यो
NA
बारा । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको, जसबाट ६ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र बाराका अनुसार यस वर्ष दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्र...

भन्सार छलीको सामान नियन्त्रणमा
NA
वीरगञ्ज (अस) । भन्सार छलेर भित्रिएको मालसामान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार अनुसन्धानको पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो । बिलबिजकभन्दा बढी खुद्रा मालसामान र औषधि लोड गरी पोखरा ल...

भन्सार छलेर भित्रिएको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो 
NA
पुस १८, वीरगञ्ज । भन्सार छलेर भित्रिएको मासलमान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।  प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो । विलविजकभन्दा बढी खुद्रा मालसमान र औषधी लोड गरी पोखरा लैज...

चिसो बढेपछि वीरगञ्जका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण 
NA
पुस १८, वीरगञ्ज । तराईमा शितलहर शुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले न्यानो कपडा वितरण अभियान शुरु गरेको छ ।  महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियानको शुरूआत गरेका हुन् ।  महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउनका लागि...

बारामा धान उत्पादन बढ्यो : गत वर्षको तुलनामा ६ हजार ३५२ मेट्रिकटन बढी उत्पादन
NA
पुस १८, बारा । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुवै बढेको छ ।  समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।  कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालू आर्थिक वर...