ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
स्याउका बगैंचा व्यवस्थापन गर्दै किसान
NA
जुम्ला । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैंचामा पुगेका छन् । प्राविधिकले बगैंचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्न बगैंचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय...

डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिदैं
NA
फागुन २४, डोल्पा । डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो । चालू आर्थिक वर्षको असार महीनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ । प्रसार...

सोलार मिनी ग्रिड स्थापना
NA
जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनी ग्रिड स्थापना गरिएको कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्यु...

माग धान्न कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुँदै
NA
फागुन २१,  मान्म(कालीकोट) । कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने भएको छ ।      यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३केभीए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।       ...

लाइन विस्तार भएको डेढ दशकमा पनि बलेन बिजुली
NA
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युत्का पोल गाडेर लाइन विस्तार भएको १५ वर्ष बितिसक्दा समेत बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साविकका गाउँ विकास समितिले विद्युत्का पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । &lsq...

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना
NA
फागुन १९, जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरेको छ ।  ४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रिड स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको...

हुम्लामा सञ्चालित यातायात साधनमा नयाँ भाडादर निर्धारण
NA
फागुन १८, हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ ।  हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला...

कर्णालीमा ‘विपन्न घर निर्माण’ कार्यक्रम
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न घर निर्माण कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिएका हुन् । प्रदेश सरकारले पहिलो वर्ष करीब ५ करोड रुपैयाँ विनियोजन गरेर हिमाली क्षे...

स्याउ किसानको बगैंचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान गर्दै प्राविधिक
NA
फागुन १७, जुम्ला । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैंचामा पुगेका छन् । प्राविधिकले बगैंचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण...

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा निर्माण हुँदै खानेपानी आयोजना
NA
सुर्खेत । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग,...