कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू
कालीकोट । कालीकोटको पलाँता र पचाल झरना गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको हो ।...
कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु
फागुन १५, कालीकोट । कालीकोटको पलाँता र पचाल झरना गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु गरेका छन् ।
पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्...
कृषकलाई स्याउका बिरुवा वितरण
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पुर्याएपछि वितरण गर्न शुरू गरिएको हो । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा त...
नाग्म–गमगडी सडक स्तरोन्नति हुँदै
जुम्ला । पर्यटकको आकर्षक गन्तव्यको रूपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । उक्त राजमार्गको ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
९३ किलोमिटर लम्बाइको नाग्म–गमगडी राजमार्गको स्तर...
जुम्लाका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन
माघ ६, जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।
परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो । ...
जाजरकोट-डोल्पा सडक स्तरोन्नतिका लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट स्वीकृत
फागुन ५, जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै यस सडकखण्डका लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट स्वीकृत भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । अहिले सदरमुकाम खलङ्गाको पास...