ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
बाटो निर्माणपछि किसानलाई सहज
NA
जुम्ला । जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएको छ । दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए । बाटो निर्माणपछि पशुचौपायादेखि स्थानीयव...

शैक्षिक सहकार्यका लागि सम्झौता
NA
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राडा ली जी वेईले भर्चुअल माध्यमबाट स...

कर्णालीमा घट्दो दरमा कुष्ठरोग
NA
कर्णाली । कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले ५ वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जानकारी दिएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले ५ वर्षअघि बि...

हिमपातले सुन्तलाका बिरुवा नष्ट
NA
जाजरकोट । लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौं सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफ्टिङ गरिएका लाखौं सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।        दुई दिनसम्म परेको भारी हिमपातले कुशे...

कालीकोटका स्थानीय तह निमित्तका भरमा
NA
कालीकोट ।  कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् ।      नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले...

कच्चा पदार्थ अभावमा राडीपाखी उद्योग बन्द
NA
जुम्ला । कच्चा पदार्थ अभावले जुम्लाको एक मात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौंदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योग बन्द भएको उद्योग सञ्चालिका कुन्जाङ फुटिक तामाङले बताइन् ।      उनले भनिन्, ‘चिनियाँ भेडाक...

मान्मामा खानेपानी अभाव
NA
मान्मा । कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्मामा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो ।    खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरबाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । ‘खानेपानीको उचित व...

लिमीमा २ हप्तादेखि सञ्चारविच्छेद
NA
सिमकोट । हुम्लाको उत्तरी उच्च भागमा रहेको नाम्खा गाउँपालिकाको वडा ६ लिमी २ हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो । करीब २ हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै...

वीरेन्द्रनगरद्वारा आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार
NA
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जिल्लामै पहिलो आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार गरेको छ । नगर क्षेत्रभित्र हुने विपद्का घटनाको न्यूनीकरण तथा रोकथामका लागि गरिने गतिविधि अब नगरपालिकाले यही केन्द्रमार्फत सञ्चालन गर्ने बताएको छ । केन्द्रमा कम्तीमा सात दिनका लागि पुग्ने खाद्यान्न तथा खानेपानीक...

कर्णाली मन्त्रिपरिषद् सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
NA
सुर्खेत । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न बुधवार विपक्षीका नाउमा कारण देखाऊ आदेश जारी गरेको हो । क...