ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
कामना सेवा र सिप्रदीबीच कर्जा सेवासम्बन्धी सम्झौता

काठमाडौं । विद्युतीय सवारीसाधन खरीद गर्न चाहने आफ्ना ग्राहकलाई सरल र सुलभ तरीकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबी...

विस्तृतमा →

सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पारित गरेको छ ।...

विस्तृतमा →

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं  । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता गरिएको छ । अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा गर्न सक्नेगरी दुई स...

विस्तृतमा →

माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई अस्पतालमा छूट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरको उपचार सेवामा छूट पाउने भएका छन् । यी दुई अस्पतालमा बैंकका ग्...

विस्तृतमा →

प्रभु बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवाका लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगत्मा मोबाइल बैंकिङ त...

विस्तृतमा →

ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ खाता परिमार्जित

काठमाडौं  । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खाता...

विस्तृतमा →

एनआईएमबीको फिन पीओएसमा नेपाल पे ट्याप र नेपाल पे क्यूआर गर्न सकिने

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी)को फिन पीओएसमा नेपाल पे ट्याप र नेपाल पे क्यूआर गर्न सकिने भएको छ । त्यसका लागि बैंकले एनसिएचएल तथा सिटीटेकसँ...

विस्तृतमा →

मोबाइल बैंकिङको सहजताले दोब्बरले बढे बैंकिङ कसूरका घटना, 'ओटीपी ह्याक गरेर खाता नै खाली'

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत ललितपुरले १ करोड १९ लाख ७३ हजा...

विस्तृतमा →

‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । एन आई सी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ नारासहित ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकका सह...

विस्तृतमा →

नबिल बैंकका ग्राहकलाई शाओमीका सामान खरीदमा ब्याज नलाग्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान  खरीदमा ब्याज नलाग्ने भएको छ । बैंक र शाओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएपछि ग्राहकलाई राह...

विस्तृतमा →