ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
मधेश प्रदेशमा साढे १३ लाख मेट्रिक टन धान उत्पादन

जनकपुरधाम। यस वर्ष मधेश प्रदेशका आठ जिल्लामा वर्षे धान साढे १३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा यस वर्ष उक्त धान १३ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएको हो । यस वर्ष मधेशका आठ जिल्लामा ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा व...

विस्तृतमा →

बजेट कार्यान्वयनको ६ महीना : खर्च कटौती घोषणामै सीमित

काठमाडौं। निर्मम रूपमा खर्च कटौती गर्ने घोषणा गरेको सरकारको त्यसतर्फको गति निकै सुस्त देखिएको छ । बजेट कार्यान्वयनको ६ महीना बित्न लाग्दा पनि सरकारले बजेटमा घोषित खर्च कटौतीसम्बन्धी व्यवस्था प्रभावकारी हिसाबले कार्यान्वयन गर्न नसकेको हो ।  बजेटमा २० ओटा सरकारी संस्था खारेज गर्नुका साथै...

विस्तृतमा →

चार खर्बको ठेक्कामा बजेट न काम

काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैतमा सबै निर्वाचन क्षेत्रमा सडक बनाउने कार्यक्रम घोषणा गरे । प्रधानमन्त्री निवास वालुवाटारबाटै औपचारिक रूपमा उनले १६५ ओटै निर्वाचन क्षेत्रमा ३ वर्षभित्र सडक निर्माण गरिसक्ने घोषणा गरे । सबै निर्वाचन क्षेत्रको सडकको लम्बाइ कुल २ हजार २१० कि...

विस्तृतमा →

बीमा कम्पनीको लगानी दायरा बढ्यो

नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले लगानी निर्देशिकाको प्रावधानबाहिर पनि लगानी गर्ने बाटो खोलेको छ ।  लगानी निर्देशिका संशोधन गर्दै प्राधिकरणको पूर्वस्वीकृतिमा लगानी निर्देशिकामा उल्लेख भएभन्दा बाहिर र तोकिएको प्रतिशतभन्दा बढी लगानी गर्न पाउने व्यवस्था गरिएको हो । ...

विस्तृतमा →

अभियान टिप्स : अनलाइनबाटै व्यक्तिगत स्थायी नम्बर यसरी लिनुहोस्

पछिल्लो समय व्यक्तिगत स्थायी नम्बर (प्यान) अनिवार्यजस्तै हुन थालेको छ । तपाईं जागीरका लागि कतै जानुहोस्, अथवा कुनै सानोतिनो व्यापार व्यवसाय गर्नुहोस्, प्यान अनिवार्य चाहिन्छ । तर प्यान कसरी लिने भन्नेबारे कतिपयलाई थाहा हुँदैन । त्यसमा पनि लाइन लागेर सरकारी सेवा लिन उत्तिकै सकस हुन्छ । तर अहिले अनलाइ...

विस्तृतमा →

भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्...

विस्तृतमा →

दक्षिण एसियाली व्यापारबारे अन्तरराष्ट्रिय सम्मेलन: सहज आपूर्ति र उत्पादन क्षमता विकासमा विज्ञको जोड

काठमाडौं। विश्व व्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा आइतवारदेखि ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ शुरू भएको छ । विश्व व्यापारमा दक्षिण एसियाको प्रतिस्पर्धीपन, आपूर्ति शृंखला र वातावरणीय तथा सामाजिक पक्षको विषयमा...

विस्तृतमा →

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश 

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।  प्रतिलिपि अधिकार उल्लंघन गरेको र टुटलका साझेदारसँग आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीले गत बिही...

विस्तृतमा →

'सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन गर्न सकिन्छ'

काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो ।  सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत आदानप्रदान हुँ...

विस्तृतमा →

‘लेमन टी’ बेचेको रकमबाट घरघडेरी !

वीरगञ्ज (पर्सा) । सुर्खेतको विद्यापुर–४ घर भई वीरगञ्ज महानगरपालिकामा बस्दै आएका ५२ वर्षीय जङ्गबहादुर थापाले ‘लेमन टी’ (कागती राखेर बनाइएको चिया)को व्यापारबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले न ठूलो पूँजी लगाउनु पर्‍यो न त कुनै पसल नै सञ्चालन गर्नुपरेको छ । उनको कमाइको स्रोत...

विस्तृतमा →