काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठओटा विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत...
चितवन। अभियानकर्मी सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यावसायिक प्रवर्द्धनमा योगदान दिएको भन्दै उद्योग वाणिज्य संघ चितवनले उनलाई सम्मान गरेको हो । संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसर पारेर अधिक...
काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए । नवनियुक्त...
काठमाडौं। नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ । टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सहकार्य गर्ने गरी सम्झौता गरिएको बताइएको छ । विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अ...
काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष...
काठमाडौं। एनआईसी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माणमा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातैओटा प्रदेशका विभिन्न विद्यालय छनोट गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्ने अभियान चलाएको बैंकले विद्यालय र गा...
चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । शनिवार चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि वि...
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल २२ महीनाको जिम्मेवारी पूरा गरी बिदा भएका छन् । तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानाको बर्खास्तीपछि बाँकी कार्यकालका लागि हमालले २०७८ फागुन ५ गतेदेखि बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पुस २० गते हमालको कार्यकाल समाप्त भएको हो । कार्यका...
काठमाडौं। २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले दिने अनुदान कार्यविधि बनाएर मात्रै परिचालन गरिने भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतले सीधै लगानी गर्न पाउने परियोजना भए पनि कार्यान्वयनका लागि कार्यविधि बन्नेछ । कार्यविधिमा क्षेत्रहरू तोकिनेछ र अनुगमन गर्ने संयन्त्रसमेत बन्नेछ । भारतले कुनै...
काठमाडौं। आर्थिक गतिविधिमा कमी आउँदा प्रभावित बनेको बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिन थालेको छ । चालू आर्थिक वर्ष (आव) का अघिल्ला महीनाहरूमा ओरालो लागेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मङ्सिरमा वृद्धि भएको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको मङ्सिरमा जी...