काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा सोमवार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्र...
वीरगञ्ज। राजस्वसम्बन्धी विवादको न्यायिक निरूपणका लागि यसको प्रक्रिया र पूर्वाधार प्रभावकारी हुनुपर्ने सरोकारका पक्षले बताएका छन् । मुख्य औद्योगिक तथा व्यापारिक क्षेत्र वीरगञ्जका उद्योगी व्यापारीले यस्तो बताएका हुन् । उनीहरूले वीरगञ्जमा राजस्व न्यायाधिकरणको कार्यालय स्थापना गर्न माग गरे । आर्थिक कारो...
काठमाडौं। डेडिकेटेड तथा ट्रंक लाइन महशुलसम्बन्धी विवाद जटिल बनिरहेको नेपाल विद्युत् प्राधिकरणले थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमवार बिहान काटेको हो । हुलास स्टिलको नाममा मङ्सिरसम्मको कुल बक्यौता रकम ४३ करोड २४...
काठमाडौं। पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान फलेको छ । यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा यस वर्ष धान उत्पादन ४ दशमलव ३३ प्रतिशतले बढेको छ । साथै विगत ४ वर्षको औसत उत्पादन...
काठमाडौं । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्प...
काठमाडौं । विद्यमान कानूनका कारण औद्योगिक वातावरणमा उल्लेख्य प्रगति नभएको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई)ले दर्जनौं कानून/नियमावली सुधारका लागि सरकारलाई लिखित सुझाव दिएको छ । परिसंघले ५ ओटा कानून खारेज गर्नुपर्ने, ३ ओटा नयाँ कानून ल्याउनुपर्ने र १८ वटा ऐन तथा १० वटा नियमावलीलगायत संशोधन...
चितवन। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारणसभा चितवनको भरतपुरमा हुने भएको छ । पुस २४ र २५ गते हुने कार्यक्रममा सात प्रदेश र २२ शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्थाका प्रतिनिधि एवं नियमनकारी निकायका प्रतिनिधि सहभागी हुने बत...
काठमाडौं। नेपाल विज्ञापन संघमा सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो, जसमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् भने सदस्य र कोषाध्यक्षका लागि निर्वाचन भएको बताइएको...
काठमाडौं। श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सो कार्यक्रममा १६ जना भीमरथारोहण गरिसकेका जेष्ठ सदस्यलाई सम्मान, सदस्य तथा सदस्यका छोराछोरीमध्ये १२ कक्षामा उत्कृष्ट ५ जनालाई उत्कृष्ट विद्यार्र्थी सम्मान र संस्थाबाट ऋण कारोबार गर्दै आएका सदस...
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मधेश प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा १७० र गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६...