ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
सेना र प्रहरीको पोशाकको कपडा उत्पादन अब स्वदेशमै, कपडा आयातको बाध्यता हट्यो
NA
फागुन १४, वीरगञ्ज । नेपाली सेना र प्रहरीको पोशाकका लागि आवश्यक कपडा अब नेपालमै उत्पादन हुन थालेको छ । वीरगञ्जको कोहिनुर टेक्सटाइलले यस्तो उत्पादन थालेको हो । कोहिनुरले यो वर्षदेखि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा उत्पादन थालेको छ । उनी (उलेन) कपडा भने यसअघि नै उत्पादन हुँदै आएको थियो । त...

उज्यालो जनकपुरधाम अभियानले झिलीमिली उपमहानगरका सडक
NA
जनकपुर । केही समयअघि सम्साँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरका क्षेत्रका सडक यतिबेला  झिलीमिली देखिन थालेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बा–खम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगर क्षेत्र झिलीम...

मलंगवामा अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक
NA
काठमाडौं (अस) । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो लिथियम आईओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउने गर्छ । तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा...

प्रदेशसभा बैठक स्थगन
NA
जनकपुरधाम । मधेस प्रदेशसभाको मंगलबा बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबा दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो ।      प्रदेशसभा भवनको कम्पाउन्...

मौद्रिक नीतिका प्रावधान सुधार्न निजीक्षेत्रको माग
NA
वीरगञ्ज । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिएका नीतिले उद्योग व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निजीक्षेत्रले बताएको छ । राष्ट्र बैंकले आयातमा गरेको कडाइ, अन्तर–बैंकिङ ब्याजदर वृद्धि, कोरोना प्रभावित उद्यम व्यापारका लागि दिइएको पुनर्कर्जामा गरिएको पुनरवलोक...

पूर्वाधार निर्माणमा फड्को मार्दै मधेश प्रदेश, ४ वर्षमा एक हजार ६२३ किलोमिटर सडक विस्तार
NA
फागुन १०, जनकपुर । केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडी परेको मधेस प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन् । भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशवासी पनि खुसी भएका छन् ।  प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचन...

वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन
NA
वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्...

प्रादेशिक अस्पताल मलंगवामा अक्सिजन प्लान्ट सञ्चालन
NA
सर्लाही । प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको संक्रमणका समयमा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।      प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान...

आयात/ निर्यातमा सुधार : प्रमुख व्यापारिक नाका वीरगञ्जबाट ३३ अर्ब बढी राजस्व संकलन
NA
फागुन ९, वीरगञ्ज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उ...

बागमती नगरपालिकामा फनपार्क निर्माण शुरू
NA
सर्लाही । बागमती नगरपालिकाले फनपार्क निर्माणको काम शुरू गरेको छ । दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैंचा पनि निर्माण गरिरहेको छ । वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी द...