ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
ट्राफिक नियम उल्लंघन गर्ने ४५६ चालकलाई कारबाही
NA
चैत ६, जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक...

उखु नहुँदा समय अगावै चिनी मिल बन्द  
NA
चैत ५, रौतहट  । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले यस वर्ष ६ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।  उद्योगले पुसदेखि फागुनसम्मको अवधिमा मिलले सो परिणामको उखु क्रसिङ गरेको हो । दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने मिलको क्षमता भएपनि उखु अभावका कारण ६÷७...

वीरगञ्ज उद्योग वाणिज्य संघको सहयोगमा पोखरिया अस्पताल स्तरोन्नति        
NA
चैत ५, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको करीब ३५ लाख रुपैयाँको सहयोगमा ती कक्ष निर्माण गरिएको हो । निजी क्षेत्रको पनि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा शल्य चिकित्सा कक्ष र सघ...

वीरगञ्ज भन्सारले उठायो १ खर्ब ३८ अर्ब राजस्व : ४ खर्ब ६३ अर्बको वस्तु आयात हुँदा निर्यात ६६ अर्बको
NA
चैत ५, वीरगञ्ज । वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।  चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा उठेको यो राजस्व लक्ष्यभन्दा ४ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।  यो अवधिका लागि...

जलविद्युतको उपयोग बढाउन मन्त्री भुसालले गरिन् आग्रह        
NA
चैत २, पर्सा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकि छन् ।        मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधे...

विश्व उपभोक्ता अधिकार दिवस : पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम
NA
चैत २, वीरगञ्ज  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर प्रभातफेरी आयोजना गरिएको कार्यालय प्रमुख दिलीप खंग खत्वेले जानकारी दिए ।&nbs...

भीसीटीएसका विरोधाभास अझै समाधान भएका छैनन् : निजीक्षेत्र 
NA
फागुन २८, वीरगञ्ज । भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को प्रक्रिया र विधिका विरोधाभास अझै समाधान नभएको निजीक्षेत्रले बताएको छ ।  आयातनिर्यात र उत्पादनमा हिसाबले मुख्य नाका वीरगञ्जका उद्यमी व्यावसायीले नै भीसीटीएसबारेमा निजीक्षेत्रले स्पष्ट जानकारी नपाएको बताएका हुन् । &nbs...

नेपाल–भारत सीमाक्षेत्रको व्यापार सरोकार, ‘भारत निकासीमा ३० % मूल्य अभिवृद्धि अव्यवहारिक’ : उद्यमी
NA
फागुन २४, वीरगञ्ज  । साफ्टा सुविधाअन्तर्गत नेपालबाट भारतमा निकासी हुने वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धिको प्रावधान अव्यवहारिक रहेको उद्यमी व्यापारीले बताएका छन् । नेपाल - भारत सीमाक्षेत्रमा व्यापारका सरोकारबारेमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले सोमवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया...

पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ प्रतियोगिता
NA
वीरगञ्ज (अस) । पर्सा राष्ट्रिय निकुञ्जका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि निकुञ्जमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ । महाशिवरात्रि र नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको वीरगञ्ज महानगरपालिकामा नगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका...

वीरगञ्ज महानगरपालिकाको राजस्व संकलनमा वृद्धि
NA
पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छूटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो । महानगरपालिकाले चालू आर्थिक...