वीरगञ्ज । उद्योगी विनय शाहले बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोल्ने योजना बनाए । उद्योगलाई आवश्यक जग्गा किन्न पैसा पनि छुट्ट्याएर राखेका छन् । तर, महीनौं खोज्दा पनि भनेजस्तो जग्गा फेला पार्न सकेनन् ।
‘उद्योग खोल्ने योजना बन्यो । लगानीका लागि पूँजीको व्यवस्था पनि गरेको...
वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो सार्वजनिक सुनुवाइ सोमवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सुशासन प्रवर्द्धनमा सार्वजनिक सुनुवाइको अभ्यास सराहनीय भएको बताए । जनताले चुनेर पठाएका प्रतिनिधि जनताको आलोचनात्मक सुझाव सुन्न तत्पर हुनुले पारदर्शिता र जवाफदेहिता...
चैत १३, पर्सा । पर्यटन क्षेत्रको विकासका लागि मधेश प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवर्द्धनका लागि मधेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको ह...
चैत १२, सप्तरी । तराई मधेसको सडक पूर्वाधारमा महत्वपूर्ण मानिएको हुलाकी सडकअन्तर्गत सप्तरी र सिरहा जिल्लालाई जोड्ने बलान नदीमा पुल निर्माण भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले एक समारोहका बीच पुलको उद्घाटन गरेकी छिन् ।पुल उद्घाटन गर्दै मन्त्री यादवले तराई मधेसको विकासमा म...
चैत १०, वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को पहिलो आठ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ ।
गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यमा यो मूल...
चैत १०, जनकपुर । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।
विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।&nb...
चैत १०, वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ ।
विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्...
चैत ९, जनकपुर । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजि...
चैत ८, वीरगञ्ज । व्यापारिक कारोबारका क्रममा भएका त्रुटिमा व्यावसायीलाई अन्य अपराधसरह थुनछेक नगर्न निजीक्षेत्रले माग गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँगको भेटमा यस्तो माग गरेको हो । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले ३५ करोड...
वीरगञ्ज । एक जना व्यक्तिले वर्षमा औसत ५० मीटर कपडा उपयोग गर्ने अनुमान गरिन्छ । यस आधारमा नेपालमा वर्षेनि १ अर्ब ५० करोड मीटर कपडाको खपत हुने दाबी कपडा उद्योगी पीताम्बरकुमार मुनकाको छ ।
नेपालका साना/ठूला २०० ओटा कपडा उद्योगबाट वर्षमा १० करोड मीटर कपडा उत्पादन हुने अनुमान उद्योगीहरूको छ । अरू...