आँपमा मधुवाले सताएकाले किसान हैरान
महोत्तरी । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, फूल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग) का कारण ध...
गढिमाई नगरपालिकाद्वारा आफ्नै भवनबाट सेवा दिन शुरु
चैत २७, रौतहट । भाडाको घरमा बस्दै आएको गढिमाई नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । करीब ३ करोडको लागतमा तीन तल्ले ३२ ओटा कोठाको भवन निर्माण भएपछि शुक्रवारबाट सेवा दिन थालेको हो ।
गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले नवनिर्मित भवनको उद्घाटन गरी सोहि भवनबाट सेवा आरम्भ गरे...
वैदेशिक रोजगारी बहिष्कार !
रौतहट । एक न एकजना वैदेशिक रोजगारीमा नगएको गाउँ नेपालमा शायदै भेटिएला । तर, ७ सयभन्दा बढी घरधुरी भएको रौतहटको एउटा गाउँबाट रोजगारीका लागि कोही पनि विदेश नगएको दाबी गर्छन्, स्थानीय नर्सरी व्यवसायी रामप्रवेश साह । त्यो गाउँ हो– कटहरिया नगरपालिकाको वडा नम्बर ३ मा पर्ने बिर्तिप्रस्टोका ।
उक्त ग...
लिफ्ट सिँचाइको काम शुरू हुँदा स्थानीय खुशी
रौतहट (अस) । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा लिफ्ट सिँचाइ आयोजना बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३८ लाख रुपैयाँ लगानीमा गाउँमा लिफ्ट सिँचाइ योजना बन्ने भए पनि स्थानीयमा खुशी छाएको हो । सरकारले कृषि उत्पादनमा बढाउने उद्देश्यले लिफ्ट सिँचाइ योजन...
गाउँको मुख्य आयस्रोत विरुवा उत्पादन : विदेशिन छाडे युवा, गाउँमै आम्दानी
चैत २३, रौतहट । रोजगारीका लागि गाउँ गाउँबाट युवा विदेशिने क्रम बढेपनि एक गाउँका युवा भने स्वदेशमा नै मनग्य आम्दानी गर्दैछन् । उनीहरुको मुख्यआयस्रोत भनेको विभिन्न जातको बिरुवा उत्पादन अर्थात् बेर्ना विक्री गर्नु हो ।
कटहरिया नगरपालिका वडा नं. ३ विर्ति प्रस्टोका गाउँमा ७०० भन्दा बढी घरधुरी छ । प्रत...
राहत उपलब्ध गराउन विवरण माग
रौतहट (अस) । जिल्ला प्रशासन कार्यालय रौतहटले धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउन किसानको विवरण माग गरेको छ । गत असोज अन्तिम साता भएको बेमौसमी वर्षाका कारण कृषकको धानबालीमा क्षति पुगेको थियो । पीडित किसानलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासनले स्थानीय तहसँग विवरण माग गरेको हो ।
जिल्ला प्रशासन...
जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन शुरु : पहिलो दिन सबै सिट भरिभराउ
चैत २१, जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन शुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।
आइतवार बिहान ८:३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै...
स्रोत नखुलेको ६३ लाखसहित महोत्तरीबाट तीन जना युवक पक्राउ
चैत १७, जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रू. ६३ लाखसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतवार रू. ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीवार रू. ८ लाखसहित थप एक युवक पक्राउ परे ।
जिल्ल...