ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
सर्लाहीमा ई–पासपोर्ट वितरण शुरु
NA
माघ ६, सर्लाही । जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौंबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा शुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन जना सेवाग्राहीलाई ई&nd...

उज्यालो जनकपुरधाम अभियानले झिलीमिली उपमहानगरका सडक
NA
जनकपुर । केही समयअघि सम्साँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरका क्षेत्रका सडक यतिबेला  झिलीमिली देखिन थालेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बा–खम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगर क्षेत्र झिलीम...

फर्निचर मेलामा खरीदकर्ताको आकर्षण : ५ करोडको कारोबार हुने अनुमान
NA
रौतहट (अस) । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा सञ्चालित फर्निचर मेलामा खरीदकर्ताको आकर्षण बढेको छ । श्रीपञ्चमीदेखि शुरू भएको मेलामा उपभोक्ताको आकर्षणसँगै कारोबार समेत बढेको व्यवसायी बताउँछन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री व...

वीरगञ्ज नाका : ७ महीनामा साढे ४ खर्बको वैदेशिक व्यापार
NA
वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महीनामा साढे ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्ममा वीरगञ्ज भन्सारबाट कुल ४ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । यस अवधिमा भन्सारले १ खर्ब २१ अर्ब ७२ करोड रुपैया...

वीरगञ्जमा उठ्न थाल्यो अस्पतालजन्य फोहोर, अलग - अलग डष्टविनको प्रयोग गर्न अनुरोध
NA
फागुन ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियमित रूपमा अस्पतालजन्य फोहर संकलन गर्न थालेको छ ।  महानगरपालिकाले बिहीवारदेखि यो अभियान शुरु गरेको हो । केहीदिन अघि वीरगञ्जको नगवामा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएको थियो । फोहोर व्यवस्थापनकालागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको न...

रौतहटको जयनगरमा फर्निचर मेला, ५ करोडको कारोबार हुने अनुमान 
NA
फागुन ५, रौतहट । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र...

वीरगञ्ज नाकामा कोरोना हेल्थ डेस्क स्थापना : आधाभन्दा बढीले लगाए पूर्ण खोप
NA
फागुन ३, वीरगञ्ज । एक समय कोरोनाको हटस्पटको रुपमा चिनिएको वीरगञ्ज पछिल्ला दिनमा कोरोना संक्रमणका दृष्टिले कम जोखिमको क्षेत्र बनेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा बढी संक्रमित देखिएको सीमावर्ती शहर वीरगञ्जमा तेस्रो लहरले खासै असर परेको देखिएन ।  वीरगञ्जमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा अप...

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै महानगरका स्वास्थ्यकर्मी
NA
वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ । नगरका बासिन्दालाई घरमै सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ थालेको हो । कोरोन...

स्थानीय तहको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या
NA
सर्लाही । सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलंगवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्...

फोहोर व्यवस्थापन केन्द्रले फेरिँदै वीरगञ्जको मुहार
NA
वीरगञ्ज । एशियाली विकास बैंकको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र शहरको मुहार फेर्न सहयोगी बनेको छ । यसअघि नेपालकै प्रवेशद्वार मानिएको शंकराचार्यद्वारको छेवैमा थुपारिएको फोहोरको डंगुरले वीरगञ्जको सुन्दरता नै बिगारिरहेको थियो । नेपाल–भारत सीमानामा रहे...