ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
पुल निर्माणमा ढिलाइ
NA
रौतहट । चाँदी नदीमा पुल निर्माणमा ढिलाइ हुँदा चन्द्रपुर नगरपालिका–३ गैंडाटारका बासिन्दा निराश भएका छन् । दुई वर्षअघि नै निर्माण गरिसक्नुपर्ने भए पनि अझै अधुरै रहेको र निर्माण कम्पनीले पटक पटक म्याद थप मात्र गरिरहेको स्थानीयको आरोप छ । चन्द्रनिगाहपुर–गैंडाटार जोड्ने पुल निर्माणको जिम्म...

सर्लाहीमा आलु उत्पादन घट्यो
NA
सर्लाही । गतवर्षको तुलनामा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा ठूलो कमी आएको बताइएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आल...

कुर्था–जयनगर रेल सञ्चालनको तयारी शुरु, लिकबाट हाटबजार हटाइदैं
NA
माघ २६, धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन शुरु गरेको छ ।  अगामी महीनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका–१ सीता चोकस...

रासायनिक मल नपाउँदा सर्लाहीमा आलु उत्पादन दोब्बरले घट्यो
NA
माघ २५, सर्लाही । गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।  बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने, ‘विगतका वर्...

रौतहटमा बाघ गणनाका लागि राखिएका क्यामारा हराए 
NA
माघ २४, रौतहट । बाघ गणनाका लागि वनमा राखिएका क्यामारा हराएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्यालय, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौतहटकोे वनमा १२२ ओटा क्यामारा जडान गरिएको थियो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका अनु...

लगातारको वर्षाले मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति, इँटा उद्योगमा छैन बीमाको व्यवस्था     
NA
माघ २२, धनुषा । बिहीवारदेखि भएको लगातारको वर्षातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौं इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन...

कुर्था–जयनगर रेल सेवा आगामी महीनादेखि सञ्चान गर्ने तयारी, स्थानीयवासी हर्षित 
NA
माघ २१, धनुषा । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् ।  रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय...

मधेश प्रदेशमा खोप लगाउनेको संख्या बढेसँगै कोरोनाको ग्राफ घट्दै
NA
माघ २०, जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।  यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनाल...

वीउवासंघका अध्यक्ष गुप्तालाई सशस्त्र प्रहरीको सम्मान
NA
माघ १९, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई सशस्त्र प्रहरीले सम्मानित गरेको छ ।  सशस्त्र प्रहरीको महोत्तरीस्थित छिन्नमस्ता बाहिनीमा बुधवार आयोजित समारोह बीच सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले अध्यक्ष गुप्तालाई सम्मानपत्र हस्तान्तरण गरेका...

दूधमा आत्मनिर्भर बन्दै रौतहट
NA
रौतहट । व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएपछि रौतहट दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाका कृषकले पशुपालन फार्म सञ्चालन गरेर उन्नत जातका पशुपालन गर्न थालेपछि दुग्ध उत्पादनमा वृद्धि हुँदै गएको हो । दैनिक ६० लिटरसम्म दूध उत्पादन गरी मासिक ५५ हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दा...