ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
जीतपुरसिमरा उपमहानगरले १० गुणा बढायो सम्पत्ति कर, आलोचनाबाट जोगिने उपाय खोज्दै जनप्रतिनिधि
NA
माघ १७, वीरगञ्ज  । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बढाएको सम्पत्ति कर विवादित बनेको छ । सरोकारका करदातादेखि जनप्रतिनिधिसमेत यसको प्रतिवादमा उत्रिएका हुन् । उपमहानगरले चालू आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रममार्फत सम्पत्ति करको दर १० गुणासम्म बढाएको थियो । उपमहानगरले अव्यवहार...

वीरगञ्जमा नदीको अवैध उत्खनन, २१ ओटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
NA
माघ १५, वीरगञ्ज  । वीरगञ्जमा नदीको अवैध उत्खनन गरी विक्री गर्न लगिएको बालुवासहित २१ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार वीरगञ्ज महानगरपालिका- १६ स्थित नगवाबाट प्रहरीले ती ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश...

पर्यटकीय स्थल बन्दै तिलेश्वर नाथ
NA
रौतहट । रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने उद्देश्यले संरचनाहरू निर्माण गर्न थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गर्न थालिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको तिलेश्वर नाथ सामुदायिक वन क...

तस्करीको आरोपमा ट्रक र चालक नियन्त्रणमा 
NA
माघ १२, वीरगञ्ज  । पर्सा प्रहरीले तस्करीको मालसमान बोकेको आरोपमा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।  भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी मालसामान बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकलाई बुधवार राजस्व अनुसन्धान पथलैयाको जिम्मा लगाएको छ ।   अनुसन्धानका लागि...

रौतहटमा बाघ गणना शुरु 
NA
माघ ११, रौतहट । वन क्षेत्रमा बाघ देखिन थालेपछि क्यामेरा ट्रयापिङ गरेर रौतहटमा बाघ गणना थालिएको छ । माघ ४ गते देखि शुरु गरेर १५ दिनसम्म वनमा क्यामरा जडान हुने डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।  उक्त अवधिमा वन क्षेत्रमा प्रवेश निषेध गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव या...

तिलेश्वर नाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिदैं
NA
माघ ११, रौतहट । रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचनाहरु निर्माण गर्न थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाहरु निर्माण गर्न थालिएको हो ।  चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको ति...

आलोपालो प्रणालीमा प्रशासनको सेवा
NA
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्न थालेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सोमवारदेखि आलोपालो अनुसार सेवा दिन थालिएको हो । कार्य...

इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग
NA
वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मज...

बारा /पर्साका इँटा उद्योगमा कोरोना कहर : मजदूर अभावले उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग 
NA
माघ १०, वीरगञ्ज  । बारा / पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा  उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरु भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । ...

वीरगञ्ज महानगरले होटल व्यवसायीलाई सम्पत्ति करमा ५० % छूट दिने 
NA
माघ ९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका होटल व्यवासायीलाई सम्पत्ति करमा ५० प्रतिशत छूट दिने भएको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले कोरोना प्रभावित होटल व्यवसायलाई राहतका लागि यस्तो छूट दिने घोषणा गरेका हुन् ।  वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघले आइतबार नगर प्रमुख सराव...