ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
शीतलहरबाट जनजीवन अस्तव्यस्त
NA
बारा । केही दिनदेखि चलिरहेको शीतलहरले बारमा अत्यधिक जाडो बढन थालेपछि जिल्लाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका...

वीरगञ्ज भन्सार कार्यालयद्वारा १ खर्ब ५ अर्ब राजस्व संकलन        
NA
माघ ६, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महीनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ  राजस्व संकलन गरेको छ ।            यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ &nb...

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर
NA
वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । अस्पत...

प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको घरमा ढुंगा हान्ने व्यक्ति पक्राउ
NA
माघ ५, वीरगंज  । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज १ का सुमन पटेललाई पक्र...

मुख्यमन्त्रीको घरमा ढुंगा हान्ने पक्राउ
NA
माघ ५, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हानेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज - १ का...

वीरगञ्ज महानगरपालिकाले ल्यायो आम सञ्चार ऐन
NA
वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले आम सञ्चार ऐन २०७८ जारी गरेको छ । स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र नियमन गर्ने गरी सो ऐन ल्याइएको महानगरपालिकाले बताएको छ । ऐन कार्यान्वयनका सन्दर्भमा महानगरले सरोकारका पक्षसित अन्तरक्रिया गरिएको जनाएको छ । स्थानीय तह आम सञ्चार ऐन अन्य पालिकाका लागि पनि अनुकरण...

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर 
NA
माघ ४, वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव...

प्रशासन कार्यालयमा आलोपालो सेवा
NA
वीरगञ्ज । कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा शुरू गरेको छ । आइतवारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशक...

झोलुंगे पुल निर्माण तीन वर्षदेखि अलपत्र
NA
पर्सा । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा झोलुंगे पुल निर्माण लामो समयदेखि अलपत्र परेको छ । पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करीब ५२ लाख ९९ हजार पेश्की रकम लिइए पनि काम हुन नसकेको गाउँपालिकाले बताएको छ । उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्ष...

खाद्य कम्पनीलाई धान विक्री गर्ने किसान बढे
NA
जनकपुर । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा धान बेच्न आउने किसान बढेका छन् । मूल्य निर्धारण गरी धान खरिद गर्न टोकन वितरण गर्न थालेपछि धान विक्री गर्न किसान आउने क्रम बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्याल...