ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ
NA
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् ।      निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए ।...

डोल्पामा २८० घरधुरीलाई सोलार वितरण
NA
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो ।   ...

लार्फामा खानेपानी अभाव
NA
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा खानेपानी अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानी अभाव सुरु भएको हो । हिउँदे मौसममा सधैं गाउँमा खानेपानीको अभाव हुने गरे पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनि विश्वकर्माले बताए ।  &nbs...

कर्णाली प्रदेश प्रमुखसमक्ष आयोगको प्रतिवेदन पेश
NA
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख...

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री
NA
जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनु...

एक अर्ब ५९ करोडमा रंगशाला निर्माण शुरू
NA
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लगानीमा रंगशाला निर्माण शुरू गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रंगशाला निर्माण शुरू भएको हो ।     रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतवार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा क...

पहिरोले अवरुद्ध कपल्लेकी–नापानी–गड्सेरा सडक अझै खुलेन
NA
डोटी । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएक...

सौर्य ऊर्जा उत्पादन गर्दै गुठीचौर
NA
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट विद्युतीकरण गर्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जा उत्पादन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । ‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउन सौर्य ऊर्जा उत्पादन गर्न थालिएको हो,&...

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ
NA
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् । निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्...

कर्णाली कोरिडोरमा पाँच पुल बन्ने
NA
काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अन्तर्गतको कर्णाली कोरिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली कोरिडोर हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । हिल्सा सरिस...