ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
तीतो मीठो
ल है प्रगति गर्नोस् !

सबैले भन्छन् प्रगति गर्नुपर्छ । तर कसरी गर्ने ? यो अभाव, पाखण्ड, भ्रष्टाचारको दलदलमा बसेर कता, कसरी प्रगति गर्ने ? तर नेताहरू घाँटी सुक्नेगरी कराइरहेका छन् प्रग...

विस्तृतमा →

मन्त्री नै मन्त्री

सबै विदेश गए, देशै रित्तियो, गाउँ नै सिध्यियो भनेर हल्लाखल्ला छ । तर दशैंमा गाउँ गाको, के रित्तिन्थ्यो, गाउँ गाउँमा चहलपहल पो देखियो त । गाईबाख्रा कुद्ने डाँडाक...

विस्तृतमा →

पैसा हराएको दशैं !

‘दशैं आयो, खाऊँला पिऊँला, कहाँ पाउँला, चोरी ल्याउँला’ भन्थे । तर यसपालाको दशैं बजारमा बजारको रौनक छैन । किनकि मानिसहरूको हातमा पैसा छैन । हो, कसै कस...

विस्तृतमा →

कहाँ पाइन्छ शुद्धता !

जब जब चाडपर्व नजिकिँदै जान्छ, तब तब हाम्रा सरकारी निकायहरू शुद्धताको अनुगमनमा निस्किइहाल्छन् । अनुगमनका यस्तो रामलीला नाटक हरेक वर्ष, हरेक शहरहरूमा मञ्चन गरिन्छ...

विस्तृतमा →

प्रमुख अतिथिको खोजी

हिजो सहर गुल्जार थियो, भीडभाड, ठेलमठेल, मोलमोलाइ थियो । तर, अहिले सटरहरूमा ताला छन्, होटलहरूका कोठाहरू खाली खाली छन् । तर होटल तथा पार्टी प्यालेसका हलहरू भने भर...

विस्तृतमा →

स्स्स् ! प्रशासनलाई सुत्न देऊ

उहिले उहिले नेपालबाट तमाखु, खुर्सानी, कस्तुरीको विना, राडीपाखी आदि कोसेली बोकेर नेपाली टोली चीनका बादशाहलाई भेट्न जान्थ्यो । चीनका बादशाह पनि नेपालका राजाले मान...

विस्तृतमा →

कसो नआउला समाजवाद

यसै हप्ता आठौं संविधान दिवस देशभरि राष्ट्रिय छुट्टी गरेरै मनाइयो । संविधानको एउटा मूल लक्ष्य समाजवाद भनेर लेखिएको छ । तर संविधानमा लेखेर के गर्नु ? समाजवाद हामी...

विस्तृतमा →

प्रजातन्त्रको ७३ वर्ष

देशले पहिलो प्रजातन्त्र पाएको पनि ७३ वर्ष बितेछ । अब बितेछ त बितेछ यसमा हाम्ले के नै गर्न सक्छौं र ? न तपाईंले केही गर्न सक्नुहुन्छ । न मैले केही गर्न सक्छु । अ...

विस्तृतमा →

झार उखेलौं, देश बनाऔं

झार उखेलौं, देश बनाऔंपछिल्ला केही वर्षयता विदेशमा थुप्रै रोजगारी खुलेका कारण नेपाली युवा स्वदेशमा झार उखेल्न जानुको साटो विदेशतिरै हान्निइरहेका छन् । उता नहान्न...

विस्तृतमा →

प्रगतिको आर्थिक वर्ष

यतिबेला देशमा विभिन्न संस्था तथा कम्पनीहरूले गत आर्थिक वर्षको अडिट रिपोर्ट बनाएर सम्बन्धित निकायमा पेश गर्ने चरणमा छन् । धेरैको प्रगति सन्तोषजनक छैन । देशको प्र...

विस्तृतमा →