साँच्चैको चुनाव त बल्ल पो शुरू भोजस्तो छ । पहिलो चरणको चुनाव शान्त थियो, चुनावमा हुनुपर्ने गुण देखिया थेन । वास्तवमा चुनाव त एक प्रकारको युद्धजस्तै पो हुनुपर्ने...
अब चैं नेपालको विकासले छलाङ मार्ने पक्कापक्की भा’छ । नपत्याए चुनावी दलका घोषणापत्र र नेताहरुका भाषण हेर्नुभए हुन्छ । प्रायः सबै दलका घोषणापत्र हेर्दा अब देश यथा...
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला म...
नेपालमा केही छैन, सरकारले केही गरेन भन्नेहरु थुप्रै छन् । तर, मान्छेहरुलाई थाहै छैन– नेपालमा कति धेरै कानूनहरु बनेका छन् । पुराना कानून त यसै थुप्रै थिए, तर देश...
नेपालमा व्यवसाय गर्न झन् सजिलो बन्दै गएको छ । अझ जलविद्युत् क्षेत्रमा व्यवसाय गर्न त झनै सहज हुँदै जाँदो छ । उदाहरण थुप्रै छन् । अस्ति भर्खर एक जना एनारानले विन...
दशैं, तिहार हुँदै छठ पर्व पनि सकियो । प्रायः मानिसहरु आआफ्ना अफिस, काममा फर्किए । तर, उनीहरुको अनुहारमा खुशीको सट्टा केही नपुगेजस्तो देखिन्छ । मनभित्र अझै रमाइल...
गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनद...
बूढापाकाहरु भन्ने गर्थे ‘बाँचिरहनुपर्छ, के के देख्न पाइन्छ के के ।’ नभन्दै नेपालका वाम एक ठाम हुन लागेको दृश्य पनि देख्न पाइयो । वामहरुले दशैंलगत्तै नेपाली जनता...
मदन लम्साल जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु...
देशमा काम छैन । काम नपाएपछि दाम र नाम हुने कुरा भएन । दाम र नाम नभएपछि माम त यसै हुँदैन । त्यै दाम र परिवारका लागि समेत मामको जुगाड गर्नकै लागि ४२ डिग्री तापक्र...