ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
र यो पनि
स्मार्टफोनले वातावरणलाई क्षति पुर्‍याउँछ !

सन् २०४० सम्म स्मार्टफोन र डाटा सेण्टर वातावरणलाई सबैभन्दा धेरै क्षति पु¥याउने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बन्ने एक नयाँ अध्ययनले चेतावनी दिएको छ । आईसीटी...

विस्तृतमा →

स्मार्टफोनले वातावरणलाई क्षति पुर्‍याउँछ !

सन् २०४० सम्म स्मार्टफोन र डाटा सेण्टर वातावरणलाई सबैभन्दा धेरै क्षति पुर्‍याउने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बन्ने एक नयाँ...

विस्तृतमा →

हाइस्कूल व्यवहारबाट व्यावसायिक सफलताको अनुमान !

हाइस्कूलमा गरिने व्यवहारले मानिसको जीवनको व्यावसायिक सफलताबारे अनुमान लगाउन सकिने एक अध्ययनले देखाएको छ । विद्यालयमा जिम्मेवार रहेका, अनुशासित बनेका र लेखन कलाम...

विस्तृतमा →

आर्थिक हैसियतको पहिचान अनुहार हेरेरै !

कुनै व्यक्तिको अनुहार हेरेर ऊ धनी छ कि मध्यम वर्गीय हो वा गरीब भनेर तपार्इं खुट्याउन सक्नुहुन्छ ? अनुहार हेरेरै मानिसको आर्थिक हैसियत थाहा पाउन सकिने जर्नल अफ प...

विस्तृतमा →

कम्प्युटर कक्षामा कम्प्युटर नै छैन !

दक्षिण अफ्रिकी राष्ट्र घानाको एक विद्यालयमा कम्प्युटरको पढाइ त हुन्छ, तर त्यसका लागि कम्प्युटर भने छैन । घानाको दक्षिणी क्षेत्रमा रहेको कुमासीस्थित एक विद्यालयम...

विस्तृतमा →

जन्मदरको प्रवृत्ति हेरेर मन्दीको प्रक्षेपण गर्न सकिएला ?

कुनै स्थानको जन्मदर र आर्थिक मन्दीबीच कस्तो सम्बन्ध हुन्छ ? जन्मदरको प्रवृत्ति हेरेर आर्थिक मन्दीको प्रक्षेपण गर्न सकिएला त ? यस्तो प्रश्न सुन्दा तपाईं हामीमध्य...

विस्तृतमा →

स्मार्टफोनले पेन्सिल चलाउन बिर्सायो !

लण्डन (बेलायत) । आजको समयमा ठूला मानिसमात्र नभई बालबालिका पनि स्मार्टफोनप्रति आशक्त हुँदै गएका छन् । आमाबुबा व्यस्त हुँदा स्मार्टफोन उनीहरूको सबैभन्दा प्रिय साथ...

विस्तृतमा →

कागज र कलमबाट बिजुली !

हामीले पानी, हावालगायत तŒवबाट बिजुली निकालेको त देख्दै र सुन्दै आएका छौं । जर्मनीका वैज्ञानिकहरूले बिजुली निकाल्न वातावरणमैत्री र सस्तो तरीका फेला पारेका छन् ।...

विस्तृतमा →

ट्रकबाटै मोबाइल बैङ्किङ सेवा !

मोबाइल बैङ्किङ भनेको चलायमान बैङ्क होला भन्ने धेरैले सोचेका थिए । बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई मोबाइलबाटै बैङ्किङ सेवा उपलब्ध गराउने सेवा हो...

विस्तृतमा →

लामो लञ्च ब्रेक लिने साथीको पोल लगाउन आग्रह !

हरेक कार्यालयमा खाजा खान निश्चित समय छुट्ट्याइएको हुन्छ । आवश्यकता र स्थान हेरी कार्यालयपिच्छे खाजा खाने समय पनि फरकफरक तोक्ने गरिन्छ । केही कर्मचारीहरू आफैले ख...

विस्तृतमा →