ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
अन्तरवार्ता
पप्पु कन्ष्ट्रक्शन र मेरो बदनाम गर्ने प्रयास भइरहेको छ

निर्माण व्यवसायबाट राजनीतिमा प्रवेश गरेको छोटो समयमै उच्च राजनीतिक पद पाउने व्यक्तिका रूपमा चिनिन्छन् हरिनारायण रौनियार । यद्यपि, आफू संस्थापक रहेको निर्माण कम्...

विस्तृतमा →

पूँजीबजारमा सुधारका सङ्केत देखिएकाले आत्तिनुपर्ने अवस्था छैन

पूँजीबजारमा विगत १० वर्षदेखि सक्रिय सिर्जना सुवेदीले धितोपत्र बजारमा सूचीकृत सबै कम्पनीमा लगानी गरेकी छिन् । आफ्नो गहना बेचेर पूँजीबजारमा लगाउन शुरू गरेकी उनले...

विस्तृतमा →

लामो समयसम्म चोटपटक निको नभए मधुमेह भएको हुन सक्छ

पछिल्लो समय नेपालमा नसर्ने रोग बढ्न थालेको छ । खानपान र रहनसहनमा आएको परिवर्तन र शारीरिक व्यायामको कमीका कारण शहरी भेगमा यो रोगले भयावह रूप लिएको छ । नसर्ने मुख...

विस्तृतमा →

अप्रत्यक्ष करले धनी–गरीब हेर्दैन

विधानमार्फत सङ्घीयता संस्थागत भएपछि चालू आर्थिक वर्षको बजेटमार्फत देशमा वित्तीय सङ्घीयता लागू भएको छ । नयाँ सरकारमा अर्थशास्त्रका ज्ञाता तथा सफल गभर्नरको परिचय...

विस्तृतमा →

आयोजना बैङ्क बनाएर परियोजना प्रदर्शन गर्छौं

देशमा केन्द्रीकृत व्यवस्था हुँदा राष्ट्रिय योजना आयोगले सरकारका योजना बनाउने, छनोट गर्ने काम गर्दथ्यो । वित्तीय सङ्घीयता लागु भएपछि स्थानीय तह, प्रादेशिक सरकार...

विस्तृतमा →

अर्थमन्त्री हुन अर्थशास्त्री हुनुपर्छ भन्ने छैन तर ‘कमनसेन्स’ जरुरी छ

पाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाइ बहुमतसहितको सरकार बनेको ६ महीना पूरा भइसकेको छ । स्थायी प्रकृतिको यो सरकारले जनजीविकाको विषयमा दूरगामी महङ्खवका निर्णय...

विस्तृतमा →

सङ्घीयताको उपलब्धि ५ वर्षमा स्पष्ट देखिनेछ

गण्डकी प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले पाँचओटा आधार तय गरेको छ । ५ वर्षभित्र समृद्ध गण्डकी प्रदेश बनाउने लक्ष्य लिई सरकारले काम गर्ने मुख्यमन्त्री पृथ्वी...

विस्तृतमा →

स्प्रेडदर घटाई अन्तरराष्ट्रिय मापदण्डमा राख्ने प्रयास भइरहेको छ

हाल १ सय ५१ ओटा बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन गर्दै आएको नेपाल राष्ट्र बैङ्कले वित्तीय संस्थालाई घटाउन चुक्तापूँजीको न्यूनतम आवश्यकता बढाएर ल्याएको मर्जर...

विस्तृतमा →

टन्सिलले पनि मुटुरोग लाग्न सक्छ

महाराजगञ्जस्थित मनमोहन कार्डियो अस्पतालमा एउटा जटिल शल्यक्रिया सम्पन्न गरी डा. अनिल भट्टराईले चिकित्सकीय क्षमता देखाइसकेका छन् । अस्पतालका वरिष्ठ मुुटुरोग विशेष...

विस्तृतमा →

बीमा व्यवसायको भविष्य उज्ज्वल छ

बचत र सुरक्षाका दृष्टिकोणले जीवन बीमाको विशेष महङ्खव रहे पनि आममानिसमा यसप्रति चासो छैन । बीमाको पहुँच थोरै जनतामा सीमित छ । बीमा कम्पनीको सङ्ख्या पछिल्लो वर्ष...

विस्तृतमा →