ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्या लाइफ इन्स्योरेन्स: मैनबत्ती विश्लेषण

Jan 28, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
[caption id="attachment_174220" align="aligncenter" width="800"] २९ अक्टोबर २०१७                                                                                                                          २५ जनवरी २०१८
(नोटः छोटो २६ दिने औसत मूल्य रेखा, लामो १४ दिने मूल्य औसत मूल्य रेखा)[/caption]

माघ १४, काठमाडौं । १० बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा माघ ११ गते निवेदन दिएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सामान्य उतारचढाव आएको छ । ५९ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । सोही कारण यो कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको ५९ दिनको कारोबारमा सबैभन्दा उच्च मूल्य डिसेम्बर ६ मा रू. १ हजार ३८ र सबैभन्दा कम जनवरी २३ मा रू. ९ सय छ । ५९ दिनको मूल्य ट्रेण्ड हेर्दा रू. ९ सय ३५ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. ९ सय १ मा टेवा पाउन सक्छ । ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु आकृति बनेको छ । यस आकृतिले आगामी दिनमा बैङ्कको शेयरमूल्य बढ्ने सङ्केत देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)