ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

Jun 7, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

जेठ २४, काठमाडौं (अस) । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठको कार्यकाल असार २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि रहेको छ ।

     
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)