ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा (कहिले )

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं(अस) । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा असार १० गते होटेल ईच्छा बाराको सिमरामा हुने भएको छ । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा पूँजी वृद्धिका ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार २ गते बन्द रहने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)