ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ललितपुर फाइनान्सको कारोबार रोक्का

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं (अस) । नेपाल स्टक एन्सचञ्च(नेप्से)मा ललितपुर फाइनान्सको जेठ २७ गते देखि शेयर कारोबार रोक्का भएको छ ।

प्राइम कर्मसियल बैंकसँग एक्विजिशन हुने सहमति भएकाले शेयर कारोबार रोक्का भएको हो । कम्पनीको शेयर कारोबार एक्जिजिशन कार्य सम्पन्न नहुन्जेल सम्मका लागि रोक्का हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)