जेठ २७, काठमाडौं(अस) । सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सिईओ) मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
यस अघि बैंकका सिईओ विनय रिजालले राजिनामा दिएपछि खड्का जेठ २६ गते देखि लागु हुने गरी कामु सिईओमा नियुक्त भएका हुन् ।