जेठ २७, काठमाडौं(अस) । युनाईटेड फाइनान्समा दुई जना सञ्चालक नियुक्त भएका छन् ।
संस्थापक शेयरधनी भारत कोचि स्थित मुत्तूट फाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने के. आर बिजिमोन र राकेश मोहन दिवान बैकल्पिक सञ्चालकमा नियुुक्त भएका हुन ।
कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालक नियुक्त गरेको हो ।