जेठ २७, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सोमवार नेपाल डेभलपमेण्ट बैंकको ५२ हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । अव यो बैंकको शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।