ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर जारी गर्न दियो सेबोनमा निवेदन

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं(अस)। मुक्तिनाथ विकास बैंकले पूँजी वृद्धिका लागि २० प्रतिशत हकप्रद शेयर जारी गर्न जेठ २१ गते धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ ।

बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ६ करोड छ ।

२० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ३ अर्ब ६७ करोड पुग्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)